५ असार २०७८ शनिबार

इपिएसमार्फत् कोरिया गएका नेपाली मजदुरको भिसा अवधि थप

इपिएसमार्फत् दक्षिण कोरियामा आई श्रम गरिरहेका नेपालीलगायत सम्पूर्ण श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको छ।

कम्पनी परिवर्तन गरेका नेपाली कामदारले पुनः कोरिया जान पाउने

दक्षिण कोरियामा इपिएस प्रणालीअन्तर्गत काम गरिरहेका नेपालीलगायत विदेशी कामदारले अब काम गरेको कम्पनी परिवर्तन गरे पनि कमिटेड (प्रतिबद्ध) कामदारका रूपमा दोस्रोपटक कोरिया आउन पाउने भएका छन्।

कोरियाले इपिएस नियममा सुधार ल्याउँदै

दक्षिण कोरियाले इपिएस कानूनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका लागि श्रम मन्त्रालयमार्फत संसद्मा पेश गरेको छ।

सञ्चयकोषको सापटीको ब्याज ‘कनेक्ट आइपिएस’मार्फत जम्मा गर्न सकिने

कर्मचारी सञ्चयकोषले आफ्ना सञ्चयकर्ताले लिएका सबै कर्जा तथा सापटीको साँवा तथा ब्याज ‘कनेक्ट आइपिएस’मार्फत जम्मा गर्नसक्ने व्यवस्थाको शुरुआत गरेको छ ।

कनेक्ट आइपिएसबाट गरिने भुक्तानीको सीमा हटाउन सुझाव

सेयर बजारमा अनलाइन कारोबार गर्दा कनेक्ट आइपिएसबाट गरिने भुक्तानीको सिमा हटाइनुपर्ने सुझाव दिएका छन्। आइतबार आगामी मौद्रिक नीतिमा पुँजी बजारका समावेश हुनुपर्ने विषय आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको बेबिनारमा सहभागी लगानीकर्ताले यस्तो सुझाव दिएका हुन्।

कोरिया जाने नेपाली लिएर नेपाल एयरलाइन्स दक्षिण कोरिया उड्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल एयरलाइन्सको वाइडबडी जहाज चार्टर गरेर दक्षिण कोरिया पठाउने तयारी गरेको छ।

कोरिया भाषा परीक्षाको ३२ केन्द्र तोकियो, २० जनाको दरखास्त रद्द

इपिएसअन्तर्गत कोरिया जाने नेपाली युवाले चार वर्ष १० महिनासम्म कोरियामा कामको अवसर पाउनेछन्। त्यस्तै सोही अवधिमा एक पटक आफ्ना परिवारका सदस्यलाई कोरिया लैजान पाउनेछन्।

इपिएस परीक्षाका लागि ८१ हजारको आवेदन

नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा ठहरिएको दक्षिण कोरियाप्रति युवाको आकर्षण बढेको देखिएको छ । भाषा परीक्षाका लागि आवेदन भर्नेको सङ्ख्या बर्षेनि वृद्धि हुँदै गएको छ। सन् २०१९ को प्रथम चरणको कोरियाली भाषा परीक्षामा सहभागी हुनका लागि आज अपराह्न ५ बजेसम्म करीब ८१ हजार ७७ जनाले आवेदन फारम भरेका छन्।

कोरियाली भाषा परीक्षा जेठमा, कामदारकाे कोटा बढ्यो

रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत सन् २०१९ का लागि प्रथम चरणको कोरियाली भाषा परीक्षा आगामी जेठमा हुने भएको छ। वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले मंगलवार एक सूचना जारी गर्दै भाषा परीक्षाका लागि आगामी चैत ८ देखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिने जनाएको छ।

फेरि उठ्यो इपिएस सुधारको आवाज

नेपाली श्रमिकले मन पराएको कोरिया रोजगारी प्रक्रिया रोजगार अनुमति प्रणाली (इपिएस) सुधारका लागि पुनः आवाज उठेको छ । विगतमा इपिएसमार्फत कोरिया पुगेका श्रमिकले सुधारका लागि माग गर्दै आए पनि पछिल्लो समयमा श्रमिकको अधिकारबारे निरन्तर आवाज उठाउँदै आएका विज्ञहरूले समेत इपिएस सुधारमा जोड दिन थालेका हुन्।

इपिएस मार्फत कामदार लैजाने सम्झौता नवीकरण

नेपाल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कामदार लैजाने सम्बन्धी सम्झौताको नवीकरण भएको छ।

पुनःरोजगारीका लागि इपिएस भाषा परीक्षा भदौमा

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत गणतन्त्र कोरियाबाट काम गरी फर्केका कामदारका लागि पुनःरोजगारीका लागि भाषा परीक्षा सञ्चालन हुने भएको छ।

इपिएस र भानुभक्तको जित

इपिएस र भानुभक्तले प्रधानसेनापति अन्तरस्कुल १०औं ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार जित हात पारेका छन्। इपिएसले पुष्पसदनलाई ३० रनले हरायो। स्वप्निल मुखियाले अविजित ३५ रन जोडेपछि पहिला ब्याटिङ गरेको एपिएसले २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय १२ रन जोड्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्