२३ आश्विन २०८१ बुधबार
image/svg+xml

फुटबलको नयाँ तालिका सार्वजनिक

एसियन फुटबल महासंघ (एएफसी) ले बुधबार युनाइडेड अरब इमिरेट्स (युएई) र प्यालेस्टाइनलाई समावेश गर्दै अर्को महिना इन्डोनेसियामा हुने एसियाली खेलकुदअन्तर्गत पुरुष फुटबलको नयाँ खेलतालिका सार्वजनिक गरेको छ।

फिफाद्वारा वर्षका उत्कृष्ट १० खेलाडीको नाम सार्वजनिक, को को परे ?

फिफाले वर्षका उत्कृष्ट १० पुरुष खेलाडीको सूचि सार्वजनिक गरेको छ। मंगलबार स्विट्जरल्याण्डको जुरिचमा सार्वजनिक गरिएको सूचिमा ब्राजिल तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) का नेइमार भने अटाउन सकेनन्।

रियालले सार्वजनिक गर्‍याे भिनिसियसलाई

ब्राजिलका १८ वर्षे भिनिसियस जुनियरलाई स्पेनिस क्लब रियाल मड्रिडले शुक्रबार सार्वजनिक गरेको छ ।

किर्ते गरेर सार्वजनिक जग्गा उद्योगलाई बिक्री

पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ मा नक्कली कागजातका आधारमा किर्ते गरेर सार्वजनिक जग्गा उद्योगलाई बिक्री गरेको खुलासा भएको छ।

नेपथ्यको ‘गाउँ गाउँबाट उठ’ सार्वजनिक

लामो समयदेखि नेपालको राजनीतिक आन्दोलन र सामाजिक जागरणका अभियानहरुको ढुकढुकी बन्दै आएको ‘गाउँ गाउँबाट उठ’ बेलके गीत अब नेपथ्य ब्याण्डको म्यूजिक भिडियोका रुपमा तयार भएको छ ।

जीवनको विविधतामा एकता फोटो पुस्तक सार्वजनिक

पत्रकार जीवन लामाको फोटो पुस्तक ‘गौरीशंकरः विविधतामा एकता’ सार्वजनिक भएको छ। काठमाडौंमा एक कार्यक्रमकाबीच संस्कृति पर्यटन तथा नागरिक उड्यन्मत्री रवीन्द्र अधिकारीले लामाको पुस्तक सार्वजनिक गरेका हुन्।

ट्रम्पले गरे किमकाे पत्र सार्वजनिक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनको पत्र सार्वजनिक गरेका छन्।

सार्वजनिक सम्पत्तिको सदुपयोग

सरकारका नाममा रहेका वा अन्य कुनै प्रक्रियाबाट उसको नियन्त्रणमा रहेका सम्पत्ति संरक्षण र सदुपयोगको प्रश्न जहिल्यै गम्भीरतापूर्वक उठ्ने गरेको छ।

अवैध हातहतियारसहित ५ जना सार्वजनिक

संखुवासभा प्रहरीले जेठ ३० गतेदेखि असार १८ सम्म बरामद गरेको हातहतियार र गोलीसहित ५ जनालाई सार्वजनिक गरेको छ।

‘सेतो स्कार्फ’ सार्वजनिक

कथाकार सविता श्रेष्ठ ‘बेहोसी’को नवीनतम कृति कथासंग्रह ‘सेतो स्कार्फ’ लोकार्पण भएको छ । संग्रहको वरिष्ठ कवितथा संस्कृतिविद् तुलसी दिवसले कृतिको लोकार्पण गरेका थिए । कथाकार बेहोसीले आफ्नो जन्मदिनको अवसर पारेर कृति लोकार्पण गरेकी हुन्।

नगरपालिकाले दिन थाले सार्वजनिक बिदा, दिक्तेलमा सोमबार बिदा

नगर दिवसको अवसरमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सार्वजनिक बिदा दिने घोषणा गरेको छ। प्रथम नगर दिवसको अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सोमबार सार्वजनिक बिदा दिएको हो।

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक (नजिता सहित)

सन् २०१९ को लागि इपीएस कोरिया शाखाले यहि जेठ २६ र २७ गते लिएको परीक्षाको नतिजा सार्वजनिक भएको छ।

सार्वजनिक स्थानमा क्यारेम र लुडो खेल्न प्रतिबन्ध

खुल्ला स्थानमा क्यारेम र लुडो खेल्न नदिने खाँदबारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडाले बताएका छन्। आइतबार खाँदबारीमा भएको नगरस्तरीय नगर बाल भेलामा बोल्दै खतिवडाले क्यारेम खेल्न प्रतिबन्ध लगाइने बताए। यो काममा सबैको सहयोग चाहिने र युवा वर्गले साथ दिएमा यो काम सफल हुने पनि बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्