काठमाडौं – सन् २०१९ को लागि इपीएस कोरिया शाखाले यहि जेठ २६ र २७ गते लिएको परीक्षाको नतिजा सार्वजनिक भएको छ।
इपीएस कोरिया शाखाका अनुसार यस वर्ष ७ हजार ९ सय ९६ जना परीक्षार्थी उत्तीर्ण भएका छन्। कोरियाले ७ हजार १ सय नेपाली कामदारको माग गरेको थियो। कोरिलो माग गरे भन्दा बढी परिक्षार्थी उतिर्ण भएका छन्।
यस प्रकार छ उतिर्ण हुनेकाे नामावली
प्रकाशित: १५ असार २०७५ ०८:१९ शुक्रबार