२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

आचार्य र तामाङका बालकृति सार्वजनिक

बाल साहित्य सर्जक विजयराज आचार्यको आठौं बाल कथासंग्रह ‘स्मार्ट घर’ र पत्रकार/साहित्यकार नेत्र तामाङको सचित्र बाल कथा ‘फुर्वाको फार्म’ आइतबार राजधानीमा विमोचन भएका छन्।

पत्रकार बस्नेतको तीज गीत लण्डनबाट सार्वजनिक

वेलायतका कार्यरत पत्रकार नरेन्द्र बस्नेतले हरितालिका तीजको अवसर पारेर तीज गीत सार्वजनिक गरेका छन्। अनलाइन गोर्खा रेडियोका सञ्चालक तथा नेपाल पत्रकार महासंघ यूकेका सदस्य बस्नेतको शब्दमा कला पंगेनी र खुमन अधिकारीको स्वर दिएका छन्। कृष्ण बिकको संगीत रहेको गीत पापी घरैमा‘ को म्यूजिक भिडियो भर्खर सार्वजनिक गरिएको हो।

टिभिएसको नयाँ मोटरसाइकल‘स्ट्राइकर–१२५’ सार्वजनिक

टिभीएसले आफ्नो नयाँ मोटरसाइकलमा ‘स्ट्राइकर–१२५’ सार्वजनिक गरेको छ । काठमाडौंको नक्सालस्थित आफ्नो सो–रुममा बिहीबार एक समारोहबीच बाइक सार्वजनिक गरिएको हो।

टाटाको टिगोर सार्वजनिक

टाटा मोटर्स्ले काठमाडौंमा बुधबार 'स्टाइलब्याक कार' टाटा टिगोर सार्वजनिक गरेको छ। टाटाले नेपालका लागि आफ्नो अधिकृत वितरक सिप्रदी ट्रेडिङ प्रालिमार्फत उक्त कार सार्वजनिक गरेको हो।

स्थानीय सरकार र सार्वजनिक शिक्षा

शिक्षक व्यवस्थापन जस्ता केही पक्षको केन्द्रीयकरण नै सामुदायिक विद्यालयको समस्याको जड भएको हुनाले मौजुदा विद्यालय व्यवस्थापन पद्धति नै स्थानीय सरकारले अंगीकार गर्न औचित्यपूर्ण देखिँदैन।

कक्षा १२ को विज्ञान संकायको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले गत वैशाख १० गतेदेखि सञ्चालन भएको कक्षा १२ को विज्ञान संकायको परीक्षा आज सार्वजनिक गरेको छ । आज बिहान बसेको बोर्ड बैठकपछि बोर्डले नतिजा सार्वजनिक गरेको हो ।

एक वर्षभित्र सार्वजनिक स्थलमा निःशुल्क वाइफाई

मुलुकभरको सार्वजनिक स्थलमा निःशुल्क वाइफाइ चलाउने योजना बनाएको नेपाल टेलिकमले हाल उपत्यकाको चार ठाउँमा यो सेवा सुरु गरेको छ।

'ए मेरो हजुर २'को ट्रेलर सार्वजनिक

१३ वर्षअघि निर्मित फिल्म 'ए मेरो हजुर' नाम सापटी लिँदै बनेको 'ए मेरो हजुर २'को ट्रेलर सार्वजनिक भएको छ। अघिल्लो फिल्ममा अभिनेता श्रीकृष्ण श्रेष्ठसँग रोमान्स गरेकी अभिनेत्री झरना थापाले सिक्वेलको डेब्यु निर्देशन गरेकी छन्।

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक

माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ ४ लाख ४५ हजार ५ सय ६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेडतर्फ १६ हजार ५ सय ७२ जना उत्तीर्ण भएका छन्।

'डा. खाते' ट्रेलर सार्वजनिक

सडक बालबालिकालाई उचित शिक्षादीक्षा दिएमा उनीहरू भविष्यमा डाक्टर बन्न सक्छन् भन्ने सन्देश दिन निर्माण गरिएको फिल्म 'डाक्टर खाते' को ट्रेलर सार्वजनिक भएको छ। आगामी साउन ६ गतेबाट रिलिज हुन लागेको फिल्मको सोमबार पत्रकारमाझ ट्रेलर सार्वजनिक गरिएको हो।

राजपाद्वारा अामहड्तालसहित अान्दोलनका कार्यक्रम सार्वजनिक

राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचन बिथोल्ने गरी तराई/मधेसमा आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेको छ। घोषित रुपमै चुनाव बिथोल्ने गरी राजपाले निर्वाचन कार्यालयमा तालाबन्दीदेखि आमहड्तालसम्मका घोषणा गर्न लागेको हो।

‘सिंहदरवारः राणा शासनको उदय र पतन’ सार्वजनिक

नेपाली कांग्रेसका पुराना नेता सागर शमशेर राणाद्वारा लिखित पुस्तक ‘सिंहदरवारः राणा शासनको उदय र पतन’ को विमोचन गरिएको छ।

बेपत्ता युवक सार्वजनिक गर्न माग गर्दै बागलुङ सदरमुकाम बन्द

लागूऔषध बोकेको आरोपमा प्रहरीले पक्राउ गर्न खोज्दा भागेर बेपत्ता भएका एक युवकको खोजी गर्न माग गर्दै उनका परिवारले बिहीबार बागलुङ सदरमुकाम बन्द गराएका छन्।

‘ममता २’ सार्वजनिक

खोटाङकी मोडल तथा गायिका ममता राईको दोस्रो गीति एल्बम ‘ममता–२’ सार्वजनिक भएको छ । राजधानीमा गत शनिबार आयोजित कार्यक्रममा गायिका मिरा राणा, संगीतकार शान्तिराम राईलगायतले एल्बम विमोचन गरे।

धुर्मुस- सुन्तलीको 'नमूना नेपाल' परियोजना सार्वजनिक (भिडियो)

धुर्मुस- सुन्तली फाउण्डेसन' ले आफ्नो महत्वकांक्षी 'नमूना नेपाल' परियोजना सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्