९ मंसिर २०८१ आइतबार
image/svg+xml

मेडिकल शिक्षामा अर्को पाइला

‘तिमी काटेजस्तो गर्नु, म मरेजस्तो गर्छु’ भन्ने एउटा उखान अहिले सरकार र निजी मेडिकल कलेजले व्यवहारमा उतारिरहेका छन् । सरकार नियम बनाएर कार्यान्वयन गरेजस्तो गर्ने, वास्तवमा कार्यान्वयन नगर्ने, मेडिकल कलेज नियम मानेजस्तो गर्ने तर व्यवहारमा ठ्याक्कै त्यसको उल्टो गर्ने ।

आमाको किरिया बसेका दुई बालबालिकाको शिक्षामा सहयोग

आमाको किरियामा रहेका दुई बालिकाको शिक्षाका लागि थप रु दुई लाख १२ हजार सहयोग प्राप्त भएको छ।

शिक्षामा जागरुकता

माओवादी जनयुद्ध, मधेस आन्दोलन, थारू आन्दोलनलगायत थुप्रै राजनीतिक र पेशागत संगठनहरुका हड्ताल बन्दले हाम्रो शिक्षामा ठूलो क्षति भएको छ। गत भारतीय नाकाबन्दी हाम्रो वर्तमान राजनीतिक र कूटनीतिक अन्योलताले झनै ठूलो संकटमा पुर्‍याएको छ।

शिक्षामा भद्रगोलको पराकाष्टा

त्रिभुवन विश्वविद्यालयका आंगिक भनेर चिनिएका र ऐतिहासिक पृष्ठभूमि बोकेका पद्मकन्या, आरआर, त्रिचन्द्र, महेन्द्ररत्न ताहाचल, महेन्द्र मोरङ विराटनगर, हात्तीसार धरान, पृथ्वीनारायण पोखरालगायतका ठूलाठूला क्याम्पसमा जम्मा विद्यार्थी कति होलान्? पहिला पहिलाका वर्षमा जस्तो विद्यार्थीको भीड अब यी क्याम्पसमा देख्न पर्दैन, बरु विद्यार्थीभन्दा पढाउने प्राध्यापक नै संख्यामा धेरै छन् भन्दा अत्युक्ति हुँदैन।

डी प्लसलाई प्राविधिक शिक्षामा भर्ना

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले एसएलसी उत्तीर्ण धेरै विद्यार्थीले प्राविधिक शिक्षा पढ्न पाउने गरी तीन वर्षे डिप्लोमा कोर्समा भर्नाको न्यूनतम आधार परिमार्जन गरेको छ।

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै मूर्त रुप पाएको छ ।

प्राविधिक शिक्षामा आकर्षण

‘बी प्लस’ ल्याएर एसएलसी उत्तीर्ण गरेकी नेपालगन्ज–५, देवाफुलबारीकी साक्षी सिजापती स्टाफ नर्सको ब्रिज कोर्स तयारी गर्दै छिन्। ‘सानैदेखि नर्सिङ विषय पढ्ने इच्छा हो, बाबा–मम्मीले पनि इच्छा अनुसारको विषय पढ्न सल्लाह दिनु भएको छ,’ उनले भनिन्, 'बिरामीको सेवा गर्न पाइने र पढिसकेपछि सजिलै जागिर पाइने भएकाले यो विषय पढ्ने सोच बनाएकी हु।यो विषय पढ्ने सोच बनाएकी हु।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्