कनकासुन्दरीमा आलुबाली कृषक पाठशाला
पाठशालामा परम्परागत र आधुनिक तरिकाले आलु खेती गरिएको थियो। यो विधिबाट बढी आलु उत्पादन हुन्छ। किसानलाई त्यही विधिबाट आलु खेती गर्न लगाउने पेस नेपालका हेमराज भट्टले जानकारी दिए।
पाठशालामा परम्परागत र आधुनिक तरिकाले आलु खेती गरिएको थियो। यो विधिबाट बढी आलु उत्पादन हुन्छ। किसानलाई त्यही विधिबाट आलु खेती गर्न लगाउने पेस नेपालका हेमराज भट्टले जानकारी दिए।
अर्गानिक नगर बनाउने अभियान अन्तर्गत नगरपालिकाले संघीय अर्थ मन्त्रालयको विशेष अनुदान र प्रदेश सरकारको गरी करिब दुई करोड ७० लाख खर्चमा निर्माण गरिएको दिक्तेल कम्पोस्ट प्लान्ट तथा नमूना कृषि स्रोत केन्द्र शनिबार प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन्।