महेश भन्छन्- शरणार्थी र टेरामक्स फैसलाले दलहरूलाई बदनाम गराउने ‘काल्पनिक कथा’ पुष्टि गर्यो
नेकपा एमालेका सचिव महेश बस्नेतले नक्कली भुटानी शरणार्थी र टेरामक्स प्रकरणका हालैका अदालती फैसलाहरूले स्थापित दल र तिनका नेताहरूलाई बदनाम गराउन ‘काल्पनिक कथाहरू’ बुनिएको पुष्टि गरेको दाबी गरेका छन्।

