संवत् फेरिन लाग्यो
मन बुझाउँछ– “समय बलवान् छ । विधिको विधान विचित्रको छ उकालीपछि ओरली आउँछ रुखको माकुरो भुईमा पछारिन्छ यो सृष्टिको नियम हो।”
मन बुझाउँछ– “समय बलवान् छ । विधिको विधान विचित्रको छ उकालीपछि ओरली आउँछ रुखको माकुरो भुईमा पछारिन्छ यो सृष्टिको नियम हो।”
मेश भन्न थाले– तिमी जाने भए सँगै राम्रो कन्ट्री जाऔं। हैन भने म दुबई, कतार जता मिल्छ उतै जान्छु भन्न थाले। केही सीप नलागेपछि उनले स्विकार गरिन् र सानी छोरी छोडेर दुवै अमेरिकातिर लागे।
आमा नेपालको जस्तो नियम कहाँ हुन्छ यहाँ ? यहाँ त कमाइ छ बस्ने छहारी,खाना छ। कमाइ छैन भोलि बाटाको बास। धन्न म थिएँ र बाटाको बास भएन।
अजयको अनुहार खुशीले चम्कियो। ऊ तुरून्त आमाको साथमा घर गयो। मैचाले झोलाबाट एउटा डब्बा झिकेर अजयको हातमा राखिदिइन्। अजयले डब्बा खोल्यो। त्यहाँ मिठाई र राम्रो कलम थियो। उसले खुसी हुँदै आमासँग सोध्यो,“आज तिम्रो जन्मदिन हो। यो कलम जन्मदिनको उपहार। साथीहरूको अगाडि अब तिमीले सजाय खानु पर्दैन। राम्रोसँग पढ्नु। राम्रो अक्षर लेखेर सरको स्यावासी खानु। असल मान्छे बन्नु है बाबू।”
अहिले कलाकार र प्राविधिकसँगै म्यूजिक भिडियो निर्देशकको व्यस्तता पनि बढ्दो छ। कोरोनापछिको छोटो समयमा नै म्यूजिक भिडियो निर्देशनमा राष्ट्रिय स्तरमा सफल बनेका निर्देशक विधान कार्कीको व्यस्तता अन्य निर्देशकको भन्दा कम छैन। विधानले पहिलो लकडाउन पछि ४५ भन्दा बढी म्युजिक भिडियोहरूको निर्देशन गरेका छन्। विधान पछिल्लो एक दशककै नेपालका सफल भिडियो निर्देशक हुन्।
सरलतामा बगेको लघुकथा भए पनि धेरै कुरा बोलेको छ। हेर्दा कालो भए पनि कोइलाले आफ्नो अस्तित्व गुमाएर पित्तल चम्किलो भएको अन्तिममा मात्र थाहा पाएकोले रोचक छ। हरेक कुरामा आन्तरिक गुण हुन्छ, त्यसलाई चम्काउन कसैले सहयोग गरेको आभास गराएको छ । शब्द छनौट सूक्ष्म रूपमा गरिएको छ। लघुकथाकार हेमलताको लघुकथाले पाठकको मन जितेको अनुभूति गराएको छ।
नेवार समुदायका यमिले नेपाल नेवारी भाषामा एक दर्जनभन्दा बढी जीवनी, कथा, कविता काव्य, खण्डकाव्य, आख्यान र लेखहरू सङ्कलित कृतिहरू प्रकाशित गरेको पाइन्छ।
हरेक समयका पलहरूमा तिम्रो र मेरो भेट अनमोल हुन्छ। किनार हाम्रो छंदैछ तैपनि भेटने प्रयासमा छौं। उचाइको सीमा नाप्दै चारैतिर उडिरहन्छौं। तथापि भेट हाम्रो गाह्रो छ ।बाध्यताका पहाडहरू अगाडि तेर्सिएका छ्न्।
नजिक देख्यौ सबै पोल्न सक्छ है आगोले बाफै भए पनि पानी हो! पूरै वैधानिक छ पानीमा आगो लगाउ शहर सपना देख्दैछ। बिउँझे हुनेथियो सपनाको नाटक छ मुछेर आफैं सिकायत।
चुँडिएका कोपिला गुम्यो जिन्दगी बिहानै देख्नै पाएनन् दिउसो! विवेकशून्य सत्ता भ्वाङ पर्दै छ चरित्र तिमी लुगा सिलाउँदै छौ! जिउँछु भन्ने मान्छे मारिए धेरै प्रहर ज्युँदै छ हत्यारा कोभिड!
सुन साना साथी हो ! भन्छु केही टुक्का जीवनमा नछुनु है चुरोट खैनी हुक्का। खराब लत लाग्दछ हुन खोजे फुक्का पढ्न छाडी नखेल्नू तास एक्का दुक्का।