३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

चिकित्सकले 'रेष्ट' गर्न भनेपछि प्रधानमन्त्री ओली चियापानमा गएनन्

नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सहभागि हुन सकेनन्।

चिनियाँ राष्ट्रपति र जापानी प्रधानमन्त्रीबीच भेटवार्ता

चिनियाँ राष्ट्रपति सी जिनपिङ र जापानका प्रधानमन्त्री शिन्जो आबेबीच शुक्रबार भेटवार्ता भएको छ। लामो समयपछि भएको आबेको चीन भ्रमण र उनीहरुको भेटवार्तालाई अन्तर्राष्ट्रिय जगतमा अर्थपूर्ण रुपमा हेरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै मुलुकका कतिपय वस्तुमा करवृद्धि गर्ने घोषणासँगै विश्व बजारमा तनाव उत्पन्न भइरहेको सन्दर्भमा दुई महाशक्ति राष्ट्रका नेताको भेटवार्तालाई महत्वका साथ हेरिएको हो।

प्रधानमन्त्री कार्यालयलमा तानिइन् स्वास्थ्य सचिव

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. पुष्पा चौधरीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलमा तानेको छ।

प्रधानमन्त्री ओलीको विकल्प अहिले कोही छैन : सिपी गजुरेल

नेकपा (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता सिपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प अहिले नेकपाभित्र कोही पनि नरहेको बताएका छन्।

प्रधानमन्त्री ओलीद्वारा एचआइभी संक्रमित बालबालिकालाई टीका

प्रधानमन्त्री केपी शर्मा ओली र पत्नी राधिका शाक्यले एचआइभी संक्रमित बालबालिकालाई टीका लगाइदिएका छन्।

मलेसियामा अन्बर इब्राहिम प्रधानमन्त्री बन्ने चर्चा

मलेसियाली नेता अन्वर इब्राहिमलाई यहाँका नागरिकले अबको प्रधानमन्त्रीका रुपमा हेर्न थालेका छन्।

प्रधानमन्त्रीको प्रतिबद्धताअनुसार एक वर्षभित्र पानी जहाज चल्छ : मन्त्री महासेठ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले मधेशको विकास नभएसम्म समग्र देशको विकास सम्भव नरहेको बताएका छन्। जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित रजौलमा मंगलवार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, “मधेशको विकासका लागि सरकारले थुप्रै बजेट ल्याएको छ।”

कृषिको उत्पादन र उत्पादकत्व बढाउन इजरायलबाट सिक्नुपर्छ : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई आधुनिकीकरण गर्न सहकारीको भूमिका महत्वपूर्ण भएको बताएका छन्।

सरकार, एनअारएन र निजी क्षेत्र मिलेर राष्ट्र समृद्ध बनाअाैं : प्रधानमन्त्री अाेली

प्रधानमन्त्री केपी ओलीले गैरआवासीय नेपाली, निजी क्षेत्र र सरकार मिलेर देश समृद्ध बनाउनुपर्ने बताएका छन्।

एग्रो मनाङको स्याउ बगैंचामा प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार निजी क्षेत्रबाट सञ्चालित नेपालकै सबैभन्दा ठूलो स्याउ फार्ममा पुगेका छन् ।

नेपाल प्रहरी सफल छ, तर पर्याप्त होइनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा नेपाल प्रहरीको काम प्रशंसनीय रहेपनि त्यो पर्याप्त भने नभएको बताएका छन्।

प्रधानमन्त्रीका सल्लाहकारद्वारा अनधिकृत विवरण संकलन

पदको दुरुपयोग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि (आइटी) विज्ञ असगर अलीले व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका निम्ति सरकारका विभिन्न निकायमा रहेका सूचना अनधिकृत रूपमा संकलन गरिरहेका छन्।

प्रज्ञा प्रतिष्ठानको कुलपतिमा पुनः उप्रेती

प्रधानमन्त्री तथा नेपाल प्रज्ञा प्रतिष्ठानका संरक्षक केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपति र एकजना सदस्य नियुक्ति गरेका छन्। ओलीले डा.गंगा प्रसाद उप्रेतीलाई आगामी चार वर्षका लागि प्रतिष्ठानको कुलपति नियुक्त गरेका हुन्।

विद्यार्थीलाई  गाउँ घर र खेतमै लगेर पढाअाैंः  प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा कोठाको पढाइबाट मात्र दक्ष जनशक्ति उत्पादन नहुने बताएका छन्। पूर्वाञ्चल विश्वविद्यालयको २९ औं साधारणसभालाई शनिबार सम्बोधन गर्दै ओलीले देशको आवश्यकता अब विद्यालयमा दिइने औपचारिक शिक्षाले मात्र पुरा नगर्ने बताए।

बिपीपछि ओलीको संबोधन

नेपालले संयुक्त राष्ट्र संघ महासभामा लामो अन्तराल पछि सार्थक प्रस्तुति गरेको छ। बिपीले यो विश्व संस्था स्थापना भएको पन्ध्रौँ वर्षमा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीका रूपमा ऐतिहासिक सम्बोधन गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्