‘विश्वकप विजेता फ्रान्स होइन, अफ्रिका’
अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले नेलसन मण्डेलाको जन्मजयन्तीका अवसरमा मंगलबार जोहानेसबर्गमा भाषण गर्ने क्रममा फ्रान्सेली विश्वकप विजेता टोलीमा अफ्रिकी मूलका खेलाडीको बाहुल्य रहेको प्रसंग स्मरण गरे।
अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले नेलसन मण्डेलाको जन्मजयन्तीका अवसरमा मंगलबार जोहानेसबर्गमा भाषण गर्ने क्रममा फ्रान्सेली विश्वकप विजेता टोलीमा अफ्रिकी मूलका खेलाडीको बाहुल्य रहेको प्रसंग स्मरण गरे।
विश्वकप विजेता फ्रान्सेली टोली सोमबार घर फकिँदा लाखौं समर्थकले देशका नयाँ आदर्शहरुलाई भव्य स्वागत गरेका छन्।
फिफाको आधिकारिक पार्टनर तथा आधिकारिक एयरलाइन कतार एयरवेजले २०१८ फिफा विश्वकप रुसको विजेता फ्रान्सलाई बधाई ज्ञापन गरेको छ।
रुसमा जारी २१ औं संस्करणको फिफा विश्वकप २०१८ को उपाधिका लागि फ्रान्स र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ। मस्कोस्थित लुजिन्की रंगशालामा आजै विजेताको टुंगो लाग्नेछ।
विराटनगरमा सम्पन्न मिडिया कप फुटसलमा नागरिक पूर्वेली टिम उप विजेता बनेको छ।
पाँच राष्ट्रले मात्र एक पटकभन्दा बढी विश्वकपको उपाधि जितेका छन् । ती पाँचै राष्ट्रको यस पटकको विश्वकप उपाधि जित्ने सम्भावना सकिएको छ।
फोटो पत्रकार क्लवको आयोजनामा भएको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७५ को उपाधि नरेन्द्र श्रेष्ठले जितेका छन्।
विश्वकप फुटबल अन्र्तगत प्रि क्वाटरफाइनलको तेस्रो खेलमा आयोजक राष्ट्र रूस र स्पेनले निर्धारित ९० मिनेटको खेलमा एक–एक गोलको बराबरी खेलेका छन्।
विश्वकपका पछिल्ला केही संस्करणहरूमा साबिक विजेताहरूले उपस्थिति समूहचरणबाट माथि उठ्न सकेको छैन।
बेल्जियम समूह जी को विजेता बनेको छ। बिहीबार भएको समूह चरणको अन्तिम खेलमा इंग्ल्याण्डलाई एक शुन्यले पराजित गर्दै बेल्जियम समूह विजेत बनेको हो।
बेल्जियमका मिडफिल्डर मारोउने फेलानीले विश्वकपको समूह ‘जी’ अन्तर्गत बिहीबार इङ्ल्यान्डविरुद्ध हुने अन्तिम खेललाई अनौठो प्रतिस्पर्धाको संज्ञा दिएका छन्।
उपाधि दाबेदार टोली ब्राजिल विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।
समूह चरणको अन्तिम खेलमा मेक्सिकोलाई पराजित गर्दै स्विडेन समुह विजेत बनेको छ। समूह विजेत बनेको स्विडेन र पराजित भएको मेक्सिको दुवै नकआउट चरण प्रवेस गरेका छन्।
२०१४ को विश्व च्याम्पियन जर्मनी विश्वकप फुटबल २०१८ को समूह चरणबाटै बाहिरिएको छ।
क्रोएसियासँग पराजित भएकाे आइसल्याण्ड जारी विश्वकप फुटबल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ।