मलेसिया विमानस्थलमा किममाथि कसरी भएको थियो आक्रमण? (भिडियो)
रहस्यमय तरिकाले हत्या गरिएका उत्तर कोरियाका सर्वोच्च नेताका सौताने दाजु किम जोङ नाममाथि मलेसियाली विमानस्थलमा भएको आक्रमणको सिसिटिभी फुटेज सार्वजनिक भएको छ।
रहस्यमय तरिकाले हत्या गरिएका उत्तर कोरियाका सर्वोच्च नेताका सौताने दाजु किम जोङ नाममाथि मलेसियाली विमानस्थलमा भएको आक्रमणको सिसिटिभी फुटेज सार्वजनिक भएको छ।
डेढ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज एक भारतीय नागरिक पक्राउ परेका छन्।
कोटवाडा विमानस्थल सिलान्यास गरेको ३१ वर्षपछि शनिवार परीक्षण उडान भएको छ। पर्यटनमन्त्री जीवनबहादुर शाहीले माघ महिनाको मसान्तसम्म परीक्षण उडान गर्ने प्रतिबद्धता गरेका थिए। ३१ वर्षसम्म निर्माणधिन विमानस्थलमा यसरी जहाज अवतरण हुन्छ भन्ने स्थानीयले आसा मारिसके थिए। तर कालिकोटको आकाशमा एकाएक जहाज स्थानीयले देखे। तारा एरको जहाज सहज ढंगले विमानस्थलमा शनिबार परीक्षण उडान भयो।
पेटमा समस्या भएर उपचारका लागि नेपालगञ्जतर्फ लैजानका लागि रारा ताल्च विमानस्थलमा पुगेका एक विरामीको बिहीबार दिउसो विमानस्थलमै मृत्यु भएको छ।
जहाज ‘पार्किङ बे’ अभावका कारण मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल यहीँका केही अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले ल्याउन लागेका थप जहाजलाई उडान अनुमति दिन नसक्ने अवस्थामा पुगेको छ ।
मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा पछिल्लो समय जहाज उडान–अवतरण 'डिले' हुन थालेपछि यात्रु र वायुसेवा कम्पनी ठूलो समस्याबाट गुजि्रँदै आएका छन्। सम्बद्ध गन्तव्य पुग्न विमानस्थलमा घन्टौंसम्म कुर्नुपरेको यात्रुको गुनासो छ भने आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले तोकिएको समयमा उडान र अवतरण गर्न नपाएको बेग्लै गुनासो गर्दै आएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एअरलाइन्सको उडानद्वारा प्रस्थान हुन लागेका दुइजना यात्रुकाे लगेज (सुटकेस) जाँच्दा ६ वटा चरा भेटिएका छन्।
एएफसी सोलिडारिटी कपको उपाधि जित्ने नेपाली फुटबल टोलीलाई सम्मानका साथ नगर परिक्रमा गराइएको छ। उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोली मालिन्दो एयरको बोइङ ७३७–९ विमानबाट बुधबार राति ८ः३० बजे मलेसियाबाट त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल अवतरण गरेको थियो।
श्री एयरलाइन्सको हेलिकप्टर त्रिभुवन विमानस्थलमा दुर्घटना भएको छ। काठमाडौंबाट दोलखाको जीरीका लागि उड्ने क्रममा पाँच सिट क्षमताको एएस ३५० बि ३ हेलिकप्टर सामान्य दुर्घटनामा परेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए। विहान उक्त हेलिकप्टर बिरामी लिन जीरी जान लागेको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपालको एक मात्र अन्तरार्ष्ट्रिय विमानस्थ हो। दैनिक करिब २ हजार मान्छे आउने—जाने गर्ने यो ठाउँ मुलुकको सबैभन्दा ठूलो अन्तरार्ष्ट्रिय बोर्डर पनि हो।
बुधबार दिउस विमानस्थमा बम रहेको भन्देै लगातार तीन पटक फोन आएपछि भारतको नेताजी सुभाष चन्द्र बोस विमानस्थलमा कार्यरत सुरक्षा अधिकारी तनाबमा देखिए। दिउँसाे १ः१५ मा दुई पटक लालबजार प्रहरी कन्ट्रोल रुपमा फोन आएको थियो भने बिद्धनगर कन्ट्रोल रुममा एक पटक बमको हल्ला भएको फोन आएको प्रहरीले जनाएको छ।
दुवई— भारतबाट आइरहेको इमिरेट्सको विमान अवतरणका क्रममा दुवई विमानस्थलमा दुर्घटनाग्रस्त भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्। दुवईको सरहारी संचारम माध्यमले आफ्नो ट्विटर एकाउन्ट मार्फत विमानमा २ सय ७५ हवाइ यात्रु र २५ जना विमान कर्मचारीसहित ३ सय जना रहेको र उनीहरु सवै सकुशल रहेको जनाएको छ।
सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षाका लागि बिहीबारदेखि डिएसपी नेतृत्वमा विशेष कार्यदल खटाएको छ। विमानस्थल सुरक्षामा खटिएको महानगरीय प्रहरीको विमानस्थल सुरक्षागार्डको सहयोगका लागि ३५ जनाको समूहमा रहेको विशेष टोली खटाएको हो।
डोल्पा (दुनै)– डोल्पामा यातायातको एकमात्र साधनको रुपमा रहेको जुफाल विमानस्थल बन्द भएको छ। नेपालन्जबाट–डोल्पा हवाई मार्गअन्तर्गत बीचमार्गमा वर्षात् र कुहिरोले मार्ग अवरुद्ध भएपछि गत सोमबारदेखि हवाई सेवा ठप्प भएको नागरिक उड्डयन प्राधिकरण जुफालले जनाएको छ
काठमाडौं- इस्तानबुलको टर्की अतार्कुक अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आत्मघाती आक्रमणमा ३६ जनाको मृत्यु भएको छ।