२२ वैशाख २०८१ शनिबार
image/svg+xml

लोकतन्त्रविरुद्ध लोकतन्त्रवादी

२०६२/०६३ को जन आन्दोलन पछि लोकतन्त्र स्थापना भएयता मुलुकमा एउटा यस्तो वर्ग तयार भएको छ जसलाई कानुन लाग्दैन। कानुनभन्दा माथिको वर्ग भएकाले त्यसका बारेमा कतै प्रश्न उठाउने ठाउँसमेत छैन।

वीर गोर्खाली, इमान्दार नेपाली

नेपालीले वीर गोर्खालीको नाम कमाइसकेका छन्। नेपाली संसारभर गोर्खालीको नामले पनि चिनिन्छन्। पृथ्वीनारायण शाहले काठमाडौँ खाल्डो कब्जा गरेपछि नयाँ राज्यलाई कहिले नेपाल र कहिले गोर्खाली भनिन्थ्यो। तर कालान्तरमा यस नयाँ राज्यलाई नेपाल नै भनेर नामांकन गरियो।

चीनलाई चुनौती दिन अमेरिका, बेलायत र अस्ट्रेलियाबीच सुरक्षा सम्झौता

तीन शक्ति राष्ट्र अमेरिका, बेलायत र अस्ट्रेलियाबीच चीनलाई चुनौती दिनेगरी सुरक्षा सम्झौता भएको छ। उक्त सम्झौताले हिन्द प्रशान्त क्षेत्रमा चीनको प्रभाव कम गर्न काम गर्ने जनाइएको छ। सम्झौतासँगै अस्ट्रेलियाले पहिलोपटक परमाणु ऊर्जामार्फत सञ्चालन हुने पनडुब्बी बनाउने भएको छ।

बेलायती प्रधानमन्त्रीलाई श्रीमतीको पछाडि अर्कै स्त्रीसंग सम्बन्ध राखेको आरोप

बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनलाई श्रीमतीको आँखा छलेर अर्कै स्त्रीसंग सम्पर्कमा रहेको आरोप लागेको छ। प्रधानमन्त्री जोनसनलाई ३६ वर्षीय अमेरिकी व्यवसायी जेनिफर आर्करीले आफुसँग शारिरिक सम्पर्क राखेको आरोप लगाएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्