१० मंसिर २०८१ सोमबार
image/svg+xml

‘हिमालले महिला र पुरुष आरोही भनेर चिन्दैन’

अन्नपूर्ण प्रथम आरोहण निकै नै जोखिमपूर्ण छ । बाटो छैन र हिमपहिरोको उत्तिकै डर छ भन्ने थाहा थियो । तर, त्यो डरत्रासभित्र आँट पनि थियो ।

अन्नपूर्णमा सम्पर्कविहीन भनिएका रसियन सुरक्षितः पर्यटन विभाग

अन्नपूर्ण प्रथम आरोहणको क्रममा सम्पर्कविहीन भएका भनिएका तीनजना रसियन आरोही सम्पर्कमा आएको पर्यटन विभागले बताएको छ । तिनैजना आरोही सुरक्षित रहेको र ती मध्ये एकजनालाई आधारशिविर झारिएको विभागले बताएको छ ।

अन्नपूर्ण प्रथम आरोहणमा विदेशीको ध्यान

अन्नपूर्ण प्रथम (८०९१ मिटर) आरोहणका लागि अहिले पाकिस्तान, चीन, अमेरिका, क्यानडासहित विभिन्न मुलुकका आरोही अन्नपूर्ण आधार शिविरमा पुग्ने क्रममा छन्। आरोहीको पहिलो टोली पाकिस्तानी समूह केही दिनअघि नै आधार शिविर पुगिसकेको र अन्य विदेशी आरोही पनि केही दिनभित्रै आधार शिविर पुग्ने आरोहण व्यवस्थापन गरेका कम्पनिले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्