२४ वैशाख २०८१ सोमबार
image/svg+xml

सम्बन्ध सुधार्न चीन-अमेरिका सहमत

चिनियाँ जासुसी बेलुन अमेरिकी भूभागमा देखिएपछि दुई देशबीचको सैन्य सम्बन्ध चिसिएको थियो। त्यस्तै अमेरिकी तल्लो सदनकी तत्कालीन सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि चीनले अमेरिकासँगको सैन्य सम्बन्ध बिच्छेद गरेको थियो।

व्यवसायी र राजस्व प्रशासनबीच सम्बन्ध सुधारको प्रयास

नेपालगन्जका स्थानीय उद्योगी, व्यवसायी र राजस्व प्रशासनका अधिकारीबीच सम्बन्ध सुधारका लागि नेपालगन्जमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।

सम्बन्ध सुधार्ने सकसहरू

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना पच्छिल्ला अभिव्यक्तिहरूमार्फत अबको यात्रा आफ्ना कमी/कमजोरी स्वीकार्दै सम्बन्धहरू सुधार्नेतर्फ केन्द्रित रहने भनिरहँदा एक किसिमको सकारात्मक आभास दिन खोजे पनि विश्वास दिन सकेको देखिन्न।

संसद्लाई गतिशील बनाउने विषयमा छलफल

सरकारले बिजनस नदिएर संसद् बिजनेसबिहीन भइरहेका बेला प्रधानमन्त्री केपी ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच आइतबार भेटघाट भएको छ। सभामुख सापकोटाले प्रधानमन्त्रीलाई भेटन खोजेपछि प्रधानमन्त्री ओलीले आइतबार समय दिएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्