५ आश्विन २०८१ शनिबार
image/svg+xml

चार महिनापछि जनमत पुनः सरकारमा, नवनियुक्त मन्त्री अनितादेवीले लिइन् शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवीलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन्। ।

नवनियुक्त मन्त्रीहरूको शपथ आज

सरकारका नवनियुक्त मन्त्रीहरूको आज पद तथा गोपनीयताको शपथ हुँदैछ। प्रधानमन्त्री पुष्पकमल दाहालले ११ औं पटक विस्तार गरी मन्त्रिपरिषद् पूर्ण बनाएका हुन्।

कर्णालीका नवनियुक्त मन्त्री शाहीले लिए शपथ

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का शाहीले शपथ लिएका हुन्।

८८औं दिनमा पायो मन्त्रिपरिषद्ले पूर्णता

देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दै आफू नसुध्रिएको स्पष्ट संकेत दिएका छन्। व्यापारिक पृष्ठभूमिबाट सांसद बनेका उमेश श्रेष्ठलाई राज्यमन्त्री बनाउँदा नै आलोचना खेपेका देउवाले अहिले मन्त्रिपरिषद् विस्तार गर्दा गैरसांसद गजेन्द्र हमाललाई मन्त्रीका रुपमा सरकारमा भित्र्याएका छन्।

नवनियुक्त मन्त्री र राज्यमन्त्रीसँग एमालेले माग्यो स्पष्टीकरण

पार्टीको स्थायी कमिटी बैठकले गरेको निर्णय विपरीत सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री तथा राज्यमन्त्री बनेकालाई नेकपा (एमाले)को प्रदेश कमिटीले स्पष्टीकरण सोधेको छ।

लुम्बिनी प्रदेश : जसपाले गर्‍यो चार नवनियुक्त मन्त्रीलाई कारबाही

केही दिनअघि लुम्बिनी प्रदेश सरकारको मन्त्री नियुक्त चार सांसलाई जनता समाजवादी पार्टीले कारबाही गरेको छ।

प्रदेश १ सरकारका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

मन्त्रिपरिषद् विस्तारसँगै प्रदेश १ सरकारका नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुले शपथ खाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्