३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

नवनियुक्त मन्त्रीहरूले लिए सपथ

नवनियुक्त मन्त्रीहरू वीरेन्द्रप्रसाद महतो र प्रमीला कुमारी यादवले सपथ ग्रहण गरेका छन्। वन तथा वातावरण मन्त्री महताे र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री यादवलाइ बुधबार बिहान राष्ट्रपति निवास, शीतल निवासमा आयोजित सपथ ग्रहण कार्यक्रममा उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ ग्रहण गराएका हुन्।

अहिलेको विस्तारपछि प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद् २५ सदस्यीय भएको छ। गत पुस ११ गठित सरकारले ११ औं पटकको विस्तार र हेरफेरपछि पूर्णता पाएको होर

प्रकाशित: १० जेष्ठ २०८० ०५:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App