४ माघ २०८२ आइतबार
image/svg+xml

क्यानले निःशुल्क हेर्ने व्यवस्था गरे पनि दर्शक आएनन्

अहिले खेल त्रिवि क्रिकेट मैदानमा आयोजक राष्ट्र नेपाल र थाइल्यान्ड को खेल जारी छ। तर दर्शक निकै कम रहेका छन्।

टिकट नपाएपछि विष्णु रिजालको प्रतिक्रिया : मैदानमै छु, मैदानमै रहनेछु

नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले आगामी निर्वाचनका लागि दैलेख–२ बाट उम्मेदवारको टिकट नपाए पनि मैदानमै रहने प्रतिक्रिया दिएका छन्।

महिला टी-२० विश्वकप ग्लोबल छनोट : थाइल्यान्डविरुद्ध ब्याटिङमा नेपाल

त्रिवि क्रिकेट मैदानमा टस जितेर थाइल्यान्डले नेपाललाई ब्याटिङको निम्तो दिएको हो। यस खेलमा नेपालसहित कूल १० टोलीले सहभागिता जनाएका छन्।

विकट हिमाली ठाउँमा खुल्दै मालपोत र नापी कार्यालय

सरकारले विकट हिमाली ठाउँमा नयाँ मालपोत कार्यालय तथा नापी कार्यालय खोल्ने निर्णय गरेको छ।

छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालियो

खहरेदेखि छिसवाङ हुदै ओखोलासम्म एक किलोमिटर पाँच सय मिटर सडकलाई पक्की नाला सहित नौ मिटर फराकिलो बनाएर ग्राभेल गरिने आचार्यले बताए।

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एमालेबाट ९ महिलाले पाए टिकट (नामसहित)

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेबाट नौ जना महिला नेतृले टिकट पाएका छन्।

काठमाडौंका मेयर बालेन्द्र साह पदबाट राजीनामा दिने तयारीमा

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्ष निर्वाचनमा जाने तयारीमा रहेका छन्।

उत्पादनसँग राजनीति जोड्ने अभियानका अगुवा द्वारिका न्यौपाने कैलाली–१ बाट एमाले उम्मेदवार

जेनजी आन्दोलनपछि कैलाली क्षेत्र नं १ बाट युवा नेता द्वारिका न्यौपानेलाई उम्मेदवार बनाएको हो।

भूगोल साहित्य समाजले गर्‍याे ‘नरहरि महर्जनका कविता’ लोकार्पण

भूगोल साहित्य समाजले नरहरि महर्जनकाे कवितासंग्रह ‘नरहरि महर्जनका कविता’ लोकार्पण गरेकाे छ।

एमालेमा ओली विरोधीको ‘हरिबिजोग’ : ईश्वरसहितका यी ‘हेभीवेट’ नेताहरूले टिकट पाएनन् !

पार्टीको हालै सम्पन्न ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्दै पराजित भएका केन्द्रीय सदस्य ईश्वर पोखरेलसहितका नेताहरू अवसरबाट वञ्चित भएका हुन्।

ढल्को टिम च्याम्पियन

ढल्को तेक्वान्दो डोजाङ काठमाडौं महानगरपालिका वडा-८ अध्यक्ष तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन भएको छ।

रौतहटका १५२ मतदान स्थल अतिसंवेदनशीलको सूचीमा

जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदान स्थलमध्ये एक सय ५२ मतदान स्थल अतिसंवेदनशीलको सूचीमा राखेको छ।

आजदेखि महिला टी-२० विश्वकप : नेपालले थाइल्यान्डसँग खेल्दै

आइतबार यी दुई टोलीबिच खेल त्रिवि क्रिकेट मैदान बिहान ९ बजेबाट सुरु हुनेछ। प्रतियोगितामा आयोजक राष्ट्र नेपाल सहित कूल १० टोलीले सहभागिता जनाउने छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्