शारुक आत्महत्या प्रकरणमा बल्ल बोलिन् नम्रता, भन्छिन्: मेरो मौनतालाई कमजोरी नठान्नु
अभिनेत्री नम्रता श्रेष्ठले शारुक ताम्राकारको आत्महत्या प्रकरणलाई लिएर पहिलो पटक आफ्नो धारणा सार्वजनिक गर्दै घटनाबारे प्रष्टीकरण दिएकी छन्।
अभिनेत्री नम्रता श्रेष्ठले शारुक ताम्राकारको आत्महत्या प्रकरणलाई लिएर पहिलो पटक आफ्नो धारणा सार्वजनिक गर्दै घटनाबारे प्रष्टीकरण दिएकी छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका एक युवकले आत्महत्या गरेको घटनाको छानबिन गर्न सात सदस्यीय समिति गठन गर्ने सहमति भएको छ। छानबिन समितिसँगै मृतकका परिवारलाई क्षतिपूर्ति दिलाउन जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय भएको छ।
३५ वर्षीया सुकी तीन छोरी (१४ वर्षीया कल्पना, १२ वर्षीया सरिता, ५ वर्षीया रजनी) र एक छोरा (१० वर्षीय ललित)लाई लिएर कर्णालीमा हामफालेर आत्महत्या गरेकी थिइन्। त्यस्तै सुकीको पेटमा चार महिनाको बच्चा समेत रहेको पोष्टमार्टमबाट देखिएको थियो।