२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

३४ विमानस्थलमा नेपाल टेलिकमको ‘फ्रि वाइफाइ’

नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ।

गाउँका चौतारीमा निःशुल्क इन्टरनेट

पाल्पाको रम्भा गाउँपालिका-१ मा स्थानीयलाई दृष्टिगत गर्दै खुला चौतारीमा इन्टरनेट सेवा सुरु गरिएको छ।

भायानेटको १७५ एमबिपिएसको इन्टरनेट

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले १७५ एमबिपिएसको इन्टरनेटसहित भायाटिभी सेवा सार्वजनिक गरेको छ।

थप दश जिल्लामा निःशुल्क इन्टरनेट जडान

नेपाल दूरसञ्चार प्राधिकरणले थप दश जिल्लामा निःशुल्क रुपमा इन्टरनेट पुर्‍याएको छ। प्राधिकरणले सोमबार एक सूचना प्रकाशन गर्दै ग्रामिण दूरसञ्चार कोषको रकम प्रयोग गरेर उक्त जिल्लामा ब्रोडब्याण्ड नेटवर्क निर्माणको काम सम्पन्न भएको जनाएको हो।

शे–फोक्सुण्डोमा निःशुल्क इन्टरनेट जडान

सुन्दर पर्यटकीय गन्तव्य भएर पनि फोक्सुण्डो ताल ओझेलमा परेकाले थोरै भए पनि प्रसार–प्रसार होस् भन्ने हेतुले ताल नजिकै निःशुल्क इन्टरनेट सेवा जडान गरिएको वल्र्ड लिङ्कले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्