२२ वैशाख २०८३ मंगलबार
image/svg+xml

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकहरूसँग छलफल

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले मंगलबार संवैधानिक निकायका पूर्वप्रमुख, पूर्वमुख्यसचिव, परराष्ट्रविद् तथा पूर्वप्रशासकहरूसँग छलफल गरेको छ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतका १९३ पदाधिकारी पदमुक्त

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत एक सय ९३ पदाधिकारी पदमुक्त भएका छन्।

दोभान शिविरमा ५९ जनाको आँखाको शल्यक्रिया

आयोजक नेपाल नेत्रज्योति संघका अनुसार दुईदिने शिविरमा ४३ जनाको मोतियाबिन्दुको र १६ जनाको साधारण शल्यक्रिया गरिएको हो।

अध्यादेशसँगै अर्थ मन्त्रालय मातहतका दुई रिक्तसहित ३१ जना पदमुक्त (सूचीसहित)

सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेसँगै अर्थ मन्त्रालय मातहतका निकायबाट दुई रिक्तसहित ३१ जना पदमुक्त भएका छन्।

फेरि जाग्यो नक्कली भुटानी शरणार्थी प्रकरण, प्रमाण मिसिल झिकाउन अदालतको आदेश

अदालतले यस मुद्दासँग सम्बन्धित सम्पूर्ण प्रमाण मिसिल झिकाउन आदेश दिएको हो, जसले अब मुद्दाको सुनुवाइलाई थप तीव्र बनाउने संकेत गरेको छ।

पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु

प्रहरीका अनुसार स्काभेटर पुरिँदा चालक रौतहट पौराही गाउँपालिका ३ का ४१ वर्षका दिलिप स्मालीको मृत्यु भएको हो ।

चिकित्सक सङ्घको अध्यक्षमा डा. रिजाल निर्वाचित

नेपाल चिकित्सक सङ्घमा डा. बद्री रिजालको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यकारणी समिति चयन भएको छ।

संसद् अधिवेशन वैशाख २८ गतेदेखि

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सरकारले मंगलबारमात्रै राष्ट्रपतिसमक्ष अधिवेशन आह्वानको सिफारिस गरेको थियो।

संसदकाे दुवै सदनकाे अधिवेशन वैशाख २८ गते आह्वान

सरकारकाे सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पाैडेलले अधिवेशन आह्वान गरेका हुन्।

पाठ्यक्रम समयसापेक्ष पुनरावलोकनका लागि कार्यदल गठन

सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ लाई समयसापेक्ष पुनरावलोकन गर्ने भएको छ।

सुकुम्बासी बस्तीका ३१७ विद्यार्थीको पढाई निरन्तर

हालसम्म सम्पर्कमा आएका काठमाडौं महानगरपालिका र मध्यपुर ठिमी नगरपालिकाको पहलमा कुल ३१७ विद्यार्थीको पठनपाठनले निरन्तरता पाएको छ।

१९ जिल्लामा हुलाकबाटै राहदानी, लाइसेन्स र शैक्षिक प्रमाणपत्र ढुवानी

सरकारले सार्वजनिक सेवा प्रवाहलाई घरदैलोमै पुर्‍याउने उद्देश्यसहित सुरु गरेको सरकारी कुरियर सेवा विस्तार क्रममा उल्लेखनीय प्रगति भएको देखिएको छ।

जेठ १० गते सबैले यार्सागुम्बा सङ्कलन गर्न पाउने

आज बसेको सर्वपक्षीय सर्वदलीय बैठकले उक्त मितिमा सबै पाटन यार्सागुम्बा सङ्कलनका लागि खुला गर्ने निर्णय भएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त कार्यालय प्रमुख विज्ञान सेनले जानकारी दिए।

मोरङमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, दुई घाइते

मोरङको सुन्दरहरैँचा नगरपालिका–७ सलकपुरमा मंगलबार दिउँसो भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

विद्यार्थीको यथार्थ विवरण नहुँदा पाठ्यपुस्तक वितरणमा समस्या

कार्यालय भरतपुरका प्रमुख धनबहादुर केसीका अनुसार मन्त्रालयले उपलब्ध गराएको विद्यार्थीको संख्याभन्दा पाठ्यपूस्तक न्यून बिक्री हुँदा पाठ्यपुस्तक वितरणमा समस्या देखिएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्