अंगीकृत नागरिकता बारे सरकार बोलेको छैनः मन्त्री नायक
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशंकर नायकले चार विवादित विषय, प्रदेशको सीमांकन, नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधित्वमा राष्ट्रिय सहमति जुटाएर संविधान संशोधनको प्रस्ताव छिट्टै संसदमा पेश गर्ने बताएका छन्।