रूसी सेनामा नेपाली युवा भर्तीबारे सरकारको ध्यान गएको छः प्रधानमन्त्री दाहाल
‘अन्तराष्ट्रिय स्तरका घटनाहरूप्रति नेपाल सरकारको गहिरो ध्यान गएको छ,’ उनले भने, 'रूसमा नेपाली युवाहरूको सैनिक भर्ती र घटनाक्रमहरूलाई सरकारले नजिकबाट नियालिरहेको छ। '
‘अन्तराष्ट्रिय स्तरका घटनाहरूप्रति नेपाल सरकारको गहिरो ध्यान गएको छ,’ उनले भने, 'रूसमा नेपाली युवाहरूको सैनिक भर्ती र घटनाक्रमहरूलाई सरकारले नजिकबाट नियालिरहेको छ। '
वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका एक नेपाली युवाको निधन भएको छ।
‘कोरला नाका माउण्ट कैलाश पुग्ने भारतीय पर्यटकका लागि सबैभन्दा छोटो रुट हो,’ उनले भने, ‘यो नाका खोल्न सकियो भने नेपालको पर्यटनका लागि गेम चेञ्जरजस्तै हो। त्यसैले यो र्यालीले त्यसका लागि दवाब दिनुका साथै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउँछ।’
वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवाको मृत्यु भएको छ।
असोज १९ गतेबाट भियतनाममा हुने यु-१७ एसियन कप छनोट २०२३ खेल्ने नेपाली युवा टोलीको घोषणा हुँदा दुई नयाँ अनुहार समेटिएका छन्।
दक्षिण एसियाली फुटबलको उमेर समूहमा आफूलाई सधैँ उपाधि दाबेदारको रूपमा उभ्याउँदै आएको नेपाली युवा टोली यस पटक पनि उपविजेतामै सीमित भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार श्रीलंकामा आइतबारबाट सुरु हुने साफ यु–१७ च्याम्पियनसिपमा सहभागी हुने नेपाली युवा टोलीको बिदाइ गरेको छ।
‘भारतसँग जित निकाल्नेमा हामी विश्वस्त थियौं। तर टोलीमा फिजिकल र टेक्निकल पाटोमा हामी कमजोर भयौं,’ कप्तान आयुषले भने, ‘पहिलो हाफ राम्रै खेलेका थियौं। तर दोस्रो हाफमा लगातार गोल खानुले टोलीमा अनुभवको कमी स्पष्ट देखियो। लगातार गोल खाएसँगै टोलीको मनोबल घट्यो। खेलमा फर्किन कठिन भयो।’
एएफसी एसिया कप छनोटको तेस्रो चरणको पहिलो खेलमा नेपालले जोर्डनलाई २–०को नतिजा सुम्पियो।
मलेसियामा आयोजित एसियाली छनोटमा च्याम्पियन हुँदै नेपाली यु–१९ महिला क्रिकेट टोलीले महिला यु–१९ ट्वान्टी–२० विश्वकपमा स्थान बनाउने लक्ष्य राखेको हो। उक्त विश्वकप सन् २०२३ को जनवरीमा दक्षिण अफ्रिकामा हुँदै छ।
हवाई सेवा प्रदायक कम्पनी यती एअरलाइन्स र नेपाली युवा उद्यमी मञ्चबीच व्यावसायिक सहकार्य भएको छ।
विश्वका विभिन्न मुलुकमा छरिएर रहेका युवा उद्यमीलाई समेटेर स्थापना गरिएको महासङ्घले नेपाली उत्पादनको विदेशमा प्रदर्शनी,बजारीकरणलगायत विषयमा सहजीकरण गर्ने र बढीभन्दा बढी युवालाई स्वरोजगार बनाउने लक्ष्य लिएको छ।
काठमाडौं नयाँ बानेश्वरका संकल्प कोइराला अन्तर्राष्ट्रिय निबन्ध लेखन प्रतियोगतामा प्रथम भएका छन्। ‘वैदेशिक शिक्षामा नेपाली युवाको पलायन – समस्या र समाधान’ विषयक निबन्ध प्रतियोगितामा कोइराला देश÷विदेशका ४९ प्रतियोगीलाई उछिनेर पहिलो भएका हुन्।
उत्पादनमूलक क्षेत्रमा नयाँ लगानी र उद्यमशीलता बढाउन नीतिगत सुधार आवश्यक रहेको सरोकारवालाले बताएका छन्। नेपाली युवा उद्यमी फोरम वीरगन्ज र इकोनोमिक रिपोटर्स एसोसिएसनले सोमबार साँझ आयोजना गरेको ‘युवा उद्यमशीलता : अवसर र चुनौती’ विषयक छलफलका सहभागीले युवा उद्यमशीलताको अवसर उपयोग हुन नपाएको बताए।