३ वैशाख २०८३ बिहीबार
image/svg+xml

रास्वपाले सांसदहरूबाट मासिक ३० लाखबढी लेबी उठाउने

मन्त्रिमण्डल थपघट नभए प्रधानमन्त्री र मन्त्रीहरुबाट मात्रै रास्वपाले मासिक २ लाख ८८ हजार लेबी संकलन गर्नेछ।

प्रलोपाको केन्द्रीय कमिटी बैठक वैशाख ११ र १२ गते

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले केन्द्रीय कमिटीको विस्तारित बैठक आह्वान गरेको छ ।

एसइई दिएका विद्यार्थी लक्षित शिक्षा मन्त्रालयकाे विशेष कार्यक्रम

मन्त्री पोखरेलले यी सामग्रीले विद्यार्थीलाई भविष्यको मार्गचित्र कोर्न र नयाँ सम्भावनाहरू खोज्न थप ऊर्जा दिने विश्वास लिएका छन्।

राहदानी र लाइसेन्स अब नागरिकको घरमै

नागरिकलाई सहज, छरितो र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यका साथ सरकारले अघि सारेको रूपान्तरणकारी पहल अब व्यवहारमा देखिन थालेको छ।

सम्पत्तिबारे गृहमन्त्रीको जवाफ: हजुरबुवाको अंशवण्डा नहुँदैको हो, अनावश्यक भ्रम नफैलाऔँ

गृहमन्त्री सुधन गुरुङले आफूले सार्वजनिक गरेको सम्पत्तिका बारेमा अनावश्यक भ्रम नफैलाउन आग्रह गरेका छन् ।

रसुवामा वैशाख १३, १४ र १५ गते चौँरी महोत्सव

हिमाली जीवनशैली, परम्परागत पशुपालन र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले गतलाङस्थित पार्वतीकुण्ड क्षेत्रमा चौँरी महोत्सव आयोजना हुने भएको छ।

कांग्रेसले लेखा समितिको सभापति भरत खड्कालाई बनाउने

नेपाली कांग्रेसले सांसद भरत खड्कालाई सार्वजनिक लेखा समिति सभापतिको उम्मेदवार बनाउने भएको छ ।

देशलाई अफ्ठ्यारो पर्दा महिलाको भूमिका अग्रभागमा हुन्छ: विद्या भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देश वा आन्दोलन अप्ठ्यारो पर्दा महिलाहरूको भूमिका अग्र भागमा हुने बताएकी छन् ।

सभामुख अर्याल र विपक्षी दलका सांसदबीच छलफल

सिंहदरबारस्थित सभामुख अर्यालको कार्यालयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका सांसदहरू पुगेका हुन्।

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरूले कानुन विपरीत उठाउँदै आएको भर्ना र अन्य शुल्क फिर्ता गराउन निर्देशन दिएपछि अभिभावकहरूले नियमितरुपमा गुनासो टिपाउन थालेका छन्।

ट्रम्पको दाबी : इजरायल र लेबनानबिच ३४ वर्षपछि वार्ता हुँदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबिचको वार्तालाई राहतको अवसर सिर्जना गर्ने प्रयासको रूपमा वर्णन गरेका छन्।

रास्वपाले २ संयुक्तसहित १० एकल समिति सभापतिको उम्मेदवार टुङ्ग्यायो

सिंहदरबारमा बसेको संसदीय दलको बैठकले १२ वटै समितिका लागि सभापतिको उम्मेदवार टुंगो लगाएको हो।

होर्मुज जलमार्ग खोल्न इरानलाई चीनको आग्रह

चिनियाँ विदेशमन्त्री वाङ यीले इरानी विदेशमन्त्री अब्बास अराघचीलाई होर्मुज जलमार्गमा सामान्य आवागमन पुनर्स्थापित गर्न प्रयास गर्न आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्