२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

पश्चिममा बढ्दो आगलागी: एक वर्ष ४९ जनाको मृत्यु, सबैभन्दा धेरै लुम्बिनीमा

आगो ताप्दा, खाना पकाउने बेला र बिजुलीको तार सर्ट भएर आगलागीका घटना धेरै हुने गरेको पाइएको छ। चालु आर्थिक वर्षमा पश्चिमका तीन प्रदेशमा मात्रै आगलागीजन्य घटनामा परी ४९ जनाको ज्यान गएको छ।

पश्चिम नेपालमै क्यान्सरको उपचार

पाटनखोडपे–९ भट्याड बैतडीकी ३९ वर्षीया जानकी विष्ट क्यान्सर रोगको परीक्षण गर्न चितवन पुग्नु पर्‍यो। पश्चिममा क्यान्सर अस्पताल नहुँदा टाढाको दुरीमा रहेको चितवन पुग्नु पर्ने बाध्यता पनि थियो।

बडिमालिकामा ५ करोडको धर्मशाला

पश्चिम नेपालकै बहुचर्चित बडिमालिका मन्दिरमा दर्शन गर्न आउने भक्तजनका लागि त्रिवेणी धाममा ५ करोड रूपैयाँ लागतमा धर्मशाला निर्माण सुरु गरिएको छ।

भूकम्पको उच्च जोखिममा सुदूरपश्चिम

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइरालाका अनुसार पछिल्लो ५ सय १८ वर्षदेखि नेपालको पश्चिम क्षेत्रमा भूकम्प गएको छैन।

सक्रिय पहलपछि प्राप्त भयो ‘महाकालीको पानी’

महाकाली सन्धि भएपछि पश्चिम नेपालको विकास निर्माणले गति लिन्छ भन्ने सोच हालसम्म पनि पूरा हुनसकेको छैन।

मेटलाइफका पोखरा र बुटवल कार्यालयमा सेवा विस्तार

पोखरा र बुटवलमा रहेका कार्यालयलाई रूपान्तरण गरी शाखा कार्यालय बनाइएको कम्पनीले जनाएको छ।

विकासको लयमा भीमदत्तनगर

महेन्द्रनगर अर्थात् भीमदत्त नगरपालिका पश्चिम नेपालको प्रमुख सहरमध्येको एक हो। ब्रह्मदेव जस्तो पुस्तैनी बजार पनि यहीँ छ। ब्रह्मदेवबाट सुदूर पहाडका सबै आमनागरिकले नुन तथा दैनिक उपभोग्य सामान किनेर या आफूले उत्पादन गरेका कृषि उपजसँग साटेर लैजान्थे। त्यति पुरानो सहर कुनै समयताका भव्य थियो। बाजेबराजुका पालामा ठूलो सहर पश्चिम नेपालको कुनामा एउटा मात्रै थियो। त्यही ठूलो सहर विस्तारै ओझेलिँदै गयो र अन्ततः महेन्द्रनगर बजार सुनसान हुँदै गयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्