२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

साढे दुई अर्बको चियानिर्यात हुने

अनुकूलमौसम हुँदा यस वर्ष चियाउत्पादनबढेको छ ।उत्पादनबढेसँगैचालु आर्थिक वर्ष ०७३÷७४ माकरिब साढे २ अर्ब रुपैयाँको चियानिर्यात हुने भएको छ ।

दसैँमा मुस्ताङबाट २७ करोडको भेडा, च्याङ्ग्रा निर्यात

मुस्ताङ- हिमाली जिल्ला मुस्ताङबाट यसवर्षको दसैँमा रु २७ करोडको भेडा, च्याङ्ग्रा निर्यात भएको छ। जिल्ला विकास समिति मुस्ताङले दसैँ अवधिभर म्याग्दी र मुस्ताङको सिमाना घासाबाट सङ्कलन गरेको तथ्याङ्कअनुसार असोज ७ देखि २३ गतेसम्म २१ हजार ४५ वटा भेडा, च्याङ्ग्रा बाहिरिएका थिए। ती भेडा च्याङ्ग्रा बेनी हुँदै काठमाडौँ, पोखरा, चितवन, बागलुङ, कुश्मा र पोखरासम्म पुगेका थिए।

पश्मिना उत्पादक र निर्यातकर्ताकाे भेला

नेपाल हस्तकला महासंघको बाणिज्य परिषद्को आयोजनामा सोमबार राजधानीमा उत्पादक र निर्यातकर्ताहरुको भेला भएको छ।

अदुवा निर्यात गर्न नपाउँदा किसान चिन्तित

रामपुर(पाल्पा) - भारतमा अदुवाको उत्पादन बढ्न थालेपछि पाल्पाका किसानको अदुवा बिक्री नहुँदा उनीहरु चिन्तामा परेका छन्। भारतीय बजारलाई लक्षित गरी अदुवा उत्पादन गर्दै आएका यहाँका किसान यसवर्ष अदुवा बिक्री गर्न नसकिएको बताउँछन्।

अदुवा निर्यातमा भारतले लगाएको प्रतिबन्ध हट्यो

नेपाली अदुवामाथि गत ११ दिनदेखि भारतले लगाएको प्रतिबन्ध शुक्रबारबाट खुलेको छ। नेपाली अदुवामा विषादीको मात्रा देखिएको भन्दै भारतको खाद्य विभागले नेपाली अदुवाको भारत निर्यातमा रोक लगाएको थियो। तर, नमुना जाँचका लागि भारत लगिएको १० क्विन्टल अदुवामा कुनै विषदी नदेखिएपछि भारतले पुनः निर्यात खुला गरेको हो।

अदुवा निर्यात समस्यामा सरकार बेखबर

मिसावटको कारण देखाउँदै भारतले नेपाली अदुवा निर्यातमा लगाएको प्रतिबन्धबारे सरकारले अनभिज्ञता दर्शाएको छ। मुलुकका प्रमुख भन्सार नाकाहरुबाट अदुवा भारत जान नसकेको साताभन्दा बढी समय भइसक्दासमेत सरकार भने 'यसबारे आधिकारिक जानकारी नआएको' भन्दै ढुक्कले बसेको छ।

भारतमा अदुवा निर्यात प्रतिबन्धित

पानीट्यांकी (भारत)- चियामा विषादी र अलैंचीमा मिसावटको कारण देखाउँदै कारोबार नै प्रभावित पारिदिएको भारतीय बजारले नेपालको अर्को कृषि उत्पादन अदुवामा पनि खोट देखाउँदै आयात रोक लगाएको छ।

पौने पाँच अर्बको हस्तकला निर्यात

आर्थिक वर्ष ०७२/७३ चार अर्ब ७६ करोड २४ लाख ६० हजार रुपैयाँ बराबरको हस्तकला सामान विदेश निर्यात भएको छ। नेपाल हस्तकला महासंघका अनुसार निर्यात भएको सामानमध्ये सबैभन्दा बढी संयुक्त राज्य अमेरिका गएको छ। कुल निर्यातको ३० प्रतिशत हिस्सा अमेरिका गएको महासंघले जनाएको छ।

व्यापार घाटा कम गर्न निर्यात व्यापार बढाउनुपर्छः उपराष्ट्रपति पुन

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा संविधान कार्यान्वयन गरी देशमा आर्थिक विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन्। नेपाल फ्राइट फरवार्डर्स एसोसिएसनले २२ औँ कार्गो दिवसका अवसरमा शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले नेपाललाई समृद्ध बनाउन स्वदेशमा भएका स्रोत तथा साधनलाई अधिकतम उपयोग गरी गुणस्तरीय उत्पादन गर्नुपर्नेमा जोड दिँदै त्यसले निर्यातमुखी व्यापार बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

जिडिपीमा निर्यातको योगदान बढाउन रणनीति

निर्यात बढाएर कुल गार्हस्थ उत्पादन (जिडिपी) मा योगदान पुर्‍याउन वाणिज्य मन्त्रालयले नयाँ रणनीति तयार गरेको छ। कृषिजन्य, शिल्प, उत्पादन तथा सेवा सम्बन्धी १२ वस्तु सहित सेवा निर्यात गरेर सन् २०२० को जिडिपीमा ४ प्रतिशत योगदान पुर्‍याउने रणनीति मन्त्रालयले बनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्