१६ वैशाख २०८१ आइतबार
image/svg+xml

दोस्रो चौमासिकका लागि अर्बाैं रकम निकासा

कोष तथा लेखा नियन्त्रकको कार्यालय बाँकेले दोस्रो चौमासिकका लागि कुल दुई अर्ब १५ करोड २० लाख ६२ हजार चार सय ३९ रुपैयाँ निकासा गरेको हो।

रसुवा भन्सारः दोस्रो चौमासिक बितिसक्दा पनि राजस्व संकलन बढ्न सकेन

चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो चौमासिक बितिसक्दा पनि रसुवागढी नाकाबाट आयात बढ्न नसक्दा राजस्व संकलन प्रभावित भएको छ। कोभिड–१९ को कारण देखाउँदै चिनियाँ पक्षले नाका सञ्चालनमा ल्याएको छैन। नाकाबाट एकतर्फी रूपमा आयात भएको छ। गएको एक वर्षदेखि नाकामा अन्य व्यापारिक कारोबार भएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्