१७ आश्विन २०८१ बिहीबार
image/svg+xml

माग उच्च, प्रोत्साहन शून्य

चिनियाँ राजदूत यु होङले इलामका चिया कारखानामै आएर चीनसहित तेस्रो मुलुकमा नेपाली चियाको बजार सम्भावना उच्च रहेको बताएपनि किसानले चाहिँ अर्गानिक उत्पादनमा प्रोत्साहन नै नभएको गुनासो गरेका छन्। किसानले अर्गानिक चियामा सहुलियत पाए विश्वमा यसको माग धानिनसक्नुको रहेको पनि जनाए।

निर्माण व्यवसायीद्वारा सुरक्षा माग

नेपाल निर्माण व्यवसायी महासंघले निर्माण क्षेत्रलाई अस्तव्यस्त पार्ने गरी भइरहेका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मेयरसँग २५ लाख फिरौती माग्ने पक्राउ

हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईंलाई फोनबाट २५ लाख रुपैयाँ फिरौती माग्ने प्रमोद बैठालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। आइतबार मलगंवा ८ बाट समातिएका २६ वर्षीय बैठाले आफूलाई जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहको सदस्य भन्दै मेयर प्रसाईंसँग २५ लाख फिरौती मागेका थिए।

अस्ट्रेलियन खेलाडीको कारबाही फिर्ता लिन माग

क्रिकेट कमर्चारीकाे संस्था अस्ट्रलियाली क्रिकेट संघले बल टेम्परिङ्ग प्रकरणमा कारवाहीमा परेका रास्ट्रिय टिमबाट निलम्बित अस्ट्रेलियाका क्रिकेट कप्तान स्टिभ स्मिथ, उपकप्तान डेभिड वार्नर र ब्याट्सम्यान ब्याङ्क्रफ़्टको कारवाही फिर्ताकाे माग गरेकाे छ।

वाल्मीकि क्याम्पसमा सुधारको माग

नेपालमा कर्मकाण्ड र पूजापाठको शिक्षा दिने उद्देश्यले राणाकालमा स्थापित तीनधारा पाठशाला वाल्मीकि क्याम्पसमा व्यवस्थापनको कमजोरीका कारण विद्यार्थीको आकर्षण घट्दै गएको छ।

जबर्जस्ती कर्मचारी खटाउन लागेको भन्दै खारेजीको माग

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहले माग नै नगरी जबर्जस्ती नेपाल सरकारका कर्मचारी खटाउने व्यवस्था गरेको भन्दै स्थानीय तह कर्मचारी संघ नेपालले ध्यानाकर्षण गराएको छ।

कोरियाका लागि मागको १२ गुना बढीको आवेदन

देशमा बेरोजगारीको समस्या दिन प्रतिदिन कसरी चुलिँदो छ भन्ने पछिल्लो उदाहरण कोरिया जानका लागि संकलन भएको आवेदनलाई लिन सकिन्छ।

पूर्वक्याटलन नेतालाई रिहा गर्न माग गर्दै बर्लिनमा प्रदर्शन

स्पेनको क्याटलोनियालाई स्वतन्त्र घोषणा गर्ने अभियानका नेता तथा पूर्व क्याटलोनियाली सरकारका प्रमुख कार्लेस पुइगडेमन्टलाई रिहा गर्न माग गर्दै आइतबार जर्मनीको राजधानी बर्लिनमा सयौंको संख्यामा रहेका उनका समर्थकले प्रदर्शन गरेका छन्।

टीकापुरका दोषीलाई उन्मुक्ति नदिन माग, कृष्ण पहाडीसहित ३४ पक्राउ

टीकापुर घटनाका आरोपीलाई उन्मुक्ति नदिन माग गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्नामा बसेका ३४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कथाले मागे जस्तो होइन,देशले मागे जस्तो अभिनय गर्नुहोस्ः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारहरूलाई देशले मागे जस्तो अभिनय गर्नुपर्ने बताएका छन्।

युवती हत्याको सत्यतथ्य छानविन गर्न माग

कर्णाली प्रदेशका सांसदहरूले पञ्चपुरी नगरपालिकाको बावियाचौरमा एसईई परीक्षा दिन आएकी युवती हत्याको सत्यतथ्य छानविन गरेर सदनलाई जानकारी गराउन माग गरेका छन्।

स्मिथले रुँदै माफी मागे

अष्ट्रेलियाको राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान स्टिभन स्मिथले बल टेम्परिङ प्रकरणमा माफी मागेका छन्।

राष्ट्रपतिको कामकाजमा रोक लगाउन माग गर्दै सर्वाेच्चमा रिट दायर

राष्ट्रपतिको कामकाजमा रोक लगाउन अन्तरिम आदेशको माग गर्दै बुधबार सर्वाेच्चमा रिट दायर भएको छ। सो विषयको पेशी बिहिबारलाई नै तोकिएको छ।

सर्वाेच्चले माग्यो भारतीय नागरिकलाई सांसद बनाउनुको कारण

सर्वोच्च अदालतले प्रतिनिधिसभाका सांसद सुरेशचन्द्र दासको भारतीय मतदाता सूचिमा नाम राख्नुको कारण मागेको छ।प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीशहरू दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र सम्शेर जबरा, दीपकमुमार कार्कीको संवैधानिक इजलासले निर्वाचन आयोगलाई भारतीय नागरिकलाई उम्मेदवार हुन दिनुको कारण देखाउन बुधबार आदेश गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्