१७ आश्विन २०८१ बिहीबार
image/svg+xml

शुल्क फिर्ताको माग गर्दै विद्यार्थीद्वारा आन्दोलनको घोषणा

संयुक्त विद्यार्थी संगठनले निजी विद्यालयमा लागू शुल्क वृद्धि फिर्ता गराउन माग गर्दै आन्दोलनको घोषणा गरेको छ।

जनप्रतिनिधिद्धारा सुरक्षाको माग

जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले जनप्रतिनिधिहरुको सुरक्षाको माग गर्दै आइतबार भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलसमक्ष ज्ञापनपत्र बुझाएका छन्।

भूपू गोर्खा सैनिकको माग सम्बोधनका लागि बेलायतसँग वार्ता गर्छुः प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिटिस सेनाबाट सेवानिवृत्त भएका भूतपूर्व गोर्खा सैनिकको माग सम्बोधनका लागि नेपाल सरकारले ब्रिटिस सरकारसँग ठोस पहल र वार्ता गर्ने बताएका छन्।

विप्लव माओवादीले माग्यो गाउँपालिका अध्यक्षको राजीनामा

विप्लव नेतृत्वको नेकपा माओवादीले यहाँको हरिहरपुरगढी गाउँपालिका अध्यक्षको राजीनामा माग गरेको छ। जिल्ला जनपरिषद् सिन्धुलीले पत्र पठाएर राजीनामा मागेको हो।

निषेधित क्षेत्र फिर्ता लिन नेविसंघको माग, सिडिओसामु आन्दोलनको चेतावनी

नेपाल विद्यार्थी संघले काठमाडौं जिल्लाको निषेधित क्षेत्र हटाउन माग गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी जिल्लाका ७ स्थानलाई सार्वजनिक कार्यक्रम तथा प्रदर्शन स्थल तोकेको थियो।

शैक्षिक शुल्क वृद्धि रोक्न माग गर्दै स्थानीय तह प्रमुखलाई ज्ञापनपत्र

निजी विद्यालयको शुल्क वृद्धि रोक्न माग गर्दै तीन विद्यार्थी संगठनले ७ सय ५३ स्थानीय तहलाई ज्ञापनपत्र बुझाएको छ।

शिक्षकमा शतप्रतिशत खुला विज्ञापन गर्न माग

शिक्षा ऐन–२०२८ को नवौँ संशोधनमा भएका केही प्रावधान विद्यार्थी अनुकूल नभएकाले त्यसलाई संशोधन गर्न प्रमुख तीन विद्यार्थी संगठनले माग गरेको छ।

सर्वोच्चले माग्यो उच्च अदालतको निर्णय

सर्वोच्च अदालतले साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्तलाई धरौटीमा थुनामुक्त गर्ने जिल्ला र उच्च अदालतको निर्णय मगाएको छ।

राप्रपाद्वारा घटनाको छानबिनको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन समूहले विराटनगरमा धर्मगुरु आचार्य श्रीनिवासमाथि हत्या गर्ने उद्देश्यले शनिबार गरिएको गोली प्रहारको निन्दा गर्दै घटनाको अविलम्ब छानबिनको माग गरेका छन्।

नेपालमा जापानी लगानी बढाउन माग

नेपाल–जापानबीच आर्थिक क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यले जापानको राष्ट्रिय खानाको आधिकारिक बिक्री स्थल स्थापना भएको छ।

‘शहीदपुत्र’को उपचारका लागि सहयोग माग

ब्लड क्यान्सरका कारण मृत्युसँग लडिरहेका माडी गाउँपालिका– ५ भाबाङ रोल्पाका २९ वर्षीय सन्तोष बुढा मगरको उपचारमा विभिन्न संघसंस्था, व्यक्ति र प्रवासी नेपालीबाट रु १८ लाख १७ हजार ५७७ संकलन भएको छ।

टीकापुर घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग

टीकापुर घटना राजबन्दी पीडित परिवार संघले राजनीतिक घटनामा संलग्न भएको आरोपमा थुनिएका दुई नाबालकसहित २६ जनालाई तत्काल रिहाइ गर्न माग गरेको छ।

जिल्लाको नाम परिवर्तन गर्न माग

शुक्रबारको प्रदेशसभा बैठकको विशेष समयमा बोल्ने प्रदेशसभा सदस्यहरूले जिल्लाको समस्याको बारेमा सरकारको ध्यानाकर्षण गराएका छन् । सभामुख नेत्रनाथ अधिकारीले विशेष समयमा नौ जना प्रदेशसभा सदस्यहरूलाई बोल्ने समय दिएका थिए ।

मोदीसँग कालापानीबाट भारतीय सैनिक हटाउने विषय राख्न माग

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ३ बुँदे सुझावपत्र बुझाएको छ।

असिना पानीले लाखौँको तरकारी र अन्न बाली नष्ट, किसानद्वारा क्षतिपूर्ति माग

हावाहुरीसँगै भक्तपुरमा परेको भिषण असिना पानीले नगदे बालीका रुपमा रहेको लाखौँको तरकारी र अन्न बाली नष्ट गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्