१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सुरक्षित बास माग्दै बाढी पीडितको प्रर्दशन

नेपालगन्ज-सुरक्षित बसोबासको व्यवस्था मिलाउनुपर्ने माग गर्दै बाँकेका राप्ती बाढी पीडितले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन्।

प्रधानमन्त्री चुन्नुअघि मधेस मागमा प्रतिबद्धता

प्रमुख दुई राजनीतिक दलले नयाँ सरकार गठनअघि नै मधेसकेन्द्रित दलका माग पूरा गर्ने मार्गचित्र निर्माण गरी प्रतिबद्धता जनाउने भएका छन्। नयाँ सरकार गठनबारे शनिबार बिहान सिंहदरबारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेसकेन्द्रित दलबीच भएको छलफलले मधेस समस्या समाधान गर्न प्रधानमन्त्री निर्वाचनअघि नै लिखित समझदारी गर्ने निष्कर्ष निकालेको हो।

तोकिएकै मितिमा महाधिवेशन गर्न माग गर्दै आमरण अनशन

काठमाडौं– ११ औं महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न माग गर्दै नेविसंघका दुई जना नेताले आमरण अनशन सुरु गरेका छन्।

मधेसी मोर्चाका मागमा छलफल गर्न नौ सदस्यीय समिति गठन

नयाँ गठन हुने सरकारमा मधेसी मोर्चालाई सहभागी गराउने विषयमा नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाबीच छलफल भएको छ। शनिबार कांग्रेस र मधेसी मोर्चाका नेताबीच राज्यव्यवस्था समितिको सभाहलमा बसेको बैठकले मोर्चाका माग र सरकारमा सहभागी हुने विषयमा मस्यौदा तयार गर्न नौ सदस्यीय समिति गठन गरेको छ।

हाम्रो माग पूरा हुने भए सरकारमा जान्छौंः अध्यक्ष महतो

काठमाडौं– सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले काँग्रेस–माओवादी केन्द्रले मधेशी मोर्चाको माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेमात्रै मोर्चा अब बन्ने सरकारमा सहभागी हुने बताएका छन्। ‘अहिले उहाँहरुले हाम्रो समर्थन माग्नु नै भएको छैन,’ उनले भने, ‘यदि माग्नु भयो भने हामी उहाँहरुसँग प्रष्ट रुपमा हाम्रा माग सम्बोधन गर्नेबारे कुरा राख्छौं।’

बालक अपहरण गरी पन्ध्र लाख फिरौती माग्ने पक्राउ

राजविराज– अाफ्नै भाइलाई अपहरण गर्ने दाइसहित तीन युवकलाई सप्तरी प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ। राजविराजस्थित जिल्ला प्रहरी कार्यालय सप्तरीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सप्तरीको रौतहट गाविस– २ बस्ने गङ्गाई दासका आठवर्षीय छोरा सिकेन्द्रलाई अपहरण गर्ने सिकेन्द्रको ठूलो बुबाको छोरा (दाइ) १६ वर्षीय जितेन्द्रकुमार दास र १८ वर्षीय दिलीपकुमार दास तथा १५ वर्षीय अरविन्दकुमार दासलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

भाेले बाबासँग इन्दिराले मागिन् सुहाउने जाेडी (भिडियाे)

काठमाडाैं– नेपाली साकिराको उपमा पाएकी गायिका इन्दिरा जोशीले भोले बाबासँग मनको धोको पुराउने श्रीमान बर मागेकी छन्। लोकप्रिय गायिका जोशीले तिजको गीत गाउँदै भगवानसँग यस्तो बर मागेकी हुन्।

अमरेश सिंहको नागरिकता छानविनकाे माग गर्दै प्रदर्शन

युवा सङ्घ नेपालले व्यवस्थापिका–संसद्मा प्रधानमन्त्रीको स्वास्थ्यलाई आपत्तिजनक भनेर अभिव्यक्ति दिने सांसद अमरेश सिंहलाई कारबाहीको माग गरेको छ ।

पक्राउ परेका डा.केसीका समर्थकलाई रिहा गर्न माग

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोग आगाडी डा गोविन्द केसीको समर्थनमा निकालिएको प्रदर्शनमा प्रहरीले गरेको हस्तक्षेपको विरोध भएको छ।

लोकमानलाई महाअभियोग माग गर्नेमाथि जनआन्दोलन-२ शैलीको दमन

पन्ध्र दिनदेखि अनसनरत डा.गोविन्द केसीको समर्थनमा टाउकोमा पागल लेखेको फेटा बाँधेर चिकित्सक, विद्यार्थी तथा सर्वसाधारणले प्रदर्शन गरेका छन्।

खाडी क्षेत्रमा कुटनीतिक नियोग थप्न माग

खाडी क्षेत्रमा बसोबास गर्ने नेपालीले इराक र लेबनानमा तत्काल कुटनीतिक नियोग स्थापना गर्न र दुबईमा कन्सुलेट कार्यालय थप्न माग गरेका छन्। कतारको राजधानी दोहामा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को पाँचौं मध्यपूर्व क्षेत्रीय भेलाले उक्त माग अघि सारेको हो।

अमरेश सिंहलाई कारबाही गर्न युवा संघको माग

काठमाडौं- युवा संघ नेपालले कांग्रेस सांसद अमरेश सिंहले संसदमा दिएको अभिव्यक्तिको विरोध गरेको छ। सिंहले आज संसदमा बोल्दै प्रधानमन्त्रीको 'मानसिक अवस्था ठिक नभएको' बताएका थिए।

केसीका मागमा सरकार झन् कठोर

अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखमाथि महाभियोग र संसद्मा विचाराधीन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्तालगायत माग राखी १३ दिनदेखि अनशनरत डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीचको शुक्रबारको वार्ता पनि निष्कर्ष भएको छ।

मुआब्जा नमाग्दा अधिग्रहण ढिलाइ

स्थानीयले जग्गाको मुआब्जा माग दाबी नगर्दा सत्ती छोटी भन्सार कार्यालय, खक्रौलाको जग्गा अधिग्रहणमा ढिलाइ भएको छ। सार्वजनिक सूचना आह्वान गर्दा पनि कसैले मुआब्जा माग दाबी नगरेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए।

गगन थापाद्वारा केसीका माग छलफल गर्न संसदमा प्रस्ताव दर्ता

काठमाडौं— नेपाली कांग्रेसका सांसद गगन थापाले डा.गोविन्द केसीले उठाएका मागमाथि छलफल गर्न संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्