६ कार्तिक २०८१ मंगलबार
image/svg+xml

देशभर नै पहिरोको जोखिम, सात वर्षमा सोह्र सयको मृत्यु

ग्रामीण तथा पहाडी क्षेत्रमा प्राविधिकरुपमा परीक्षण नगरी सडक निर्माण गर्ने प्रवृत्ति बढेका कारण बाढी पहिरोबाट जनधनको क्षति हुने क्रम बढेर गएको छ।

सर्पदंशका कारण दुईको मृत्यु

महोत्तरीको गौशालामा सर्पदंशका कारण दुईजनाको मृत्यु भएको छ। गएराति घरमै सुतेको समयमा सर्पले डसेर गौशाला–१२ परोडियाका ११ वर्षीय मनिष राउतको ज्यान गएको छ।

अफगानिस्तानमा बम हमला,कम्तिमा १९ जनाको मृत्यु

अफगानिस्ताको पूर्वी शहर जलालावादमा भएको आत्मघाती बम आक्रमणमा कम्तिमा १९ जनाको मृत्यु भएको छ ।

भारतमा बस दुर्घटनामा ४४ जनाको मृत्यु

भारतको उत्तरी क्षेत्रको उत्तरा खण्ड राज्यमा आइतबार बस दुर्घटना हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको जनाएको छ।

करेन्ट लागेर एकै घरका दुईको मृत्यु

करेन्ट लाग्दा बाँकेमा एकै घरका दुई जनाको मृत्यु भएको छ। बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ महिमानपुरमा शनिबार बिहान करिब ४ बजेतिर भएको उक्त घटनामा परी स्थानीय २४ वर्षका सुरेश चौधरी र ४२ बर्षिय टिकाराम चौधरीको मृत्यु भएको हो।

चीनमा सडक दुर्घटनामा परी १८ को मृत्यु, १४ घाइते

चीनको मध्यभागमा पर्ने हुनान प्रान्तमा भएको सडक दुर्घटनामा परी १८ व्यक्तिको मृत्यु भएको छ। शुक्रबार राती भएको यस दुर्घटनामा परी अन्य १४ घाइते भएका छन्।

जीप दुर्घटना हुँदा चालकको मृत्यु, तीन घाइते

दोलखाको वैत्यश्वर गाउँपालिका–४ स्थित खावामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ, भने तीन जना घाइते भएका छन्।

खोलामा डुबेर २ बालिकाको मृत्यु

रौतहटको राजपुर नगरपालिकामा रहेको कुडियास्थित भकुवा खोलामा नुहाउन गएका दुई बालिकाको शुक्रबार डुबेर मृत्यु भएको छ।

कुटपिटबाट बृद्धाको मृत्यु प्रकरण : ३ जना पक्राउ

बाख्राले बाली खाएको निहुँमा भएको बिबादबाट कुटपिट हुँदा एक बृद्धाको मृत्यु भएको आरोपमा उदयपुर प्रहरीले ३ जना छिमेकीलाई शुक्रबार नियन्त्रणमा लिएको छ।

ललितपुरको कोज्योसोममा बस दुर्घटना : एककाे मृत्यु, २३ घाइते

ललितपुरको कोज्योसोम गाउँपालिका–५ भारदेउमा बस दुर्घटना भएको छ।  लगनखेलबाट यात्रु बोकेर हिँडेको बा ४ ख ५३६४ बस लेले–चन्दनपुर सडकखण्डमा स्टेरीङ फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

पत्रिकाकाे कार्यालयमा गोली प्रहार, पाँच जनाको मृत्यु

अमेरिकाको मेरिल्याण्डमा एक पत्रिकाकाे कार्यालयमा भएकाे गोली प्रहारमा पाँच जनाको हत्या भएकाे छ।

सोलुखुम्बुको खाल्पाको देविस्थान भीरमा जीप दुर्घटना, ६ जनाको मृत्यु

नेचासल्यान गाउँपालिका अन्र्तगत पर्ने खाल्पा देविस्थान भीरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

रौतहटमा अपराधिक समूह र प्रहरीबीच भिडन्त, एककाे मृत्यु

रौतहटमा विहीबार राति प्रहरी र अपराधिक समूहबीच दोहोरो गोली हानाहान हुँदा एक जनाकाे मृत्यु भएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्