१० असार २०८३ बुधबार
image/svg+xml

महाधिवेशन नसकिँदै काठमाडौं फर्किए बालेन

रास्वपाको महाधिवेशनमा सहभागी हुन चितवन पुगेका प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह काठमाडौं फिर्ता भएका छन्।

गाउँलेको नियन्त्रणमा टिप्पर

नेपालटार प्रहरी चौकीको सहयोगमा चेकजाँच गर्दा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरेर लैजाने गरेको फेला परेपछि नियन्त्रणमा लिइएको स्थानीयले बताएका छन्।

आफैंलाई सिँगार्छन् र आफैँ मक्ख पर्छन्!

देश बनाउने आँट भएका देशकै चिन्ता गर्छन्, समाज, भाषा, शिक्षाप्रेमी त्यसकै चिन्ता गर्छन्। सिर्जना र परहितमा चाहन्नन् जो लाग्न, आफैंलाई सिँगार्छन् र आफैँ मक्ख पर्छन्।

कङ्गोमा एक हजार भन्दा बढीमा इबोला सङ्क्रमण, २७७ जनाको मृत्यु

डेमोक्रयाटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा इबोला प्रकोपमा २७७ जनाको मृत्यु भएको छ।

रास्वपा विचारविहीन होइन, व्यवहारिक राजनीति गर्ने दल हो : रवि लामिछाने

उनले जानीजानी कुनै कठोर वैचारिक घेरामा नबस्ने निर्णय गरेको भन्दै व्यवहारिकता, आवश्यकता र यथार्थमा आधारित राजनीति नै रास्वपाको रहेको बताए।

ई–पासपोर्ट छपाई प्रकरणमा आज पनि बयान जारी, महानिर्देशक अर्यालसहित ७ जना अदालतमा

बहुचर्चित भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेपछि अदालतमा सुनुवाइ प्रक्रिया अघि बढेको हो।

हुम्लामा जीप दुर्घटना हुँदा चार जना घाइते

सिमकोट गाउँपालिका ७ धारापोरीस्थित ताङलाथुङ हिल्सा सडकखण्डमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्।

छ हजार बचतकर्ताले दिए रकम फिर्ताका लागि आवेदन

काठमाडौं महानगरपालिकाको सहकारी विभागमा रु पाँच अर्ब २७ करोड बचत रकम फिर्ताका निम्ति छ हजार बचतकर्ताले आवेदन गरेका छन्।

अलका याग्निकलाई पद्म भूषण सम्मान

चार दशकदेखि आफ्नो स्वरले प्रशंसा बटुलेकी अल्का हाल स्वास्थ्य सम्बन्धि समस्यालाई लिएर चचर्ममा छिन्।

रास्वपाको ‘सामाजिक लोकतन्त्र’ साझा विवेकशीलकै राजनीतिक सिद्धान्त हो : रविन्द्र मिश्र

रविन्द्र मिश्रले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सामाजिक लोकतन्त्रको अवधारणा विगतमा साझा विवेकशील ले मुख्य राजनीतिक सिद्धान्तका रूपमा उठाएको दाबी गरेका छन्।

कहिले आउँदै छ ‘कार्की साइँला’?

अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको चलचित्र ‘कार्की साइँला’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्