२१ आश्विन २०८१ सोमबार
image/svg+xml

‘विज्ञानमाथि बिर्को, प्रगति खोक्रो’

अध्ययन–अनुसन्धानको सिलसिलामा काठमाडौं आएका  फ्रान्सका भौतिकशास्त्री प्रा.डा. जिन मार्क सेइटरले केही समयअघि एक कार्यक्रममा यी अनुभव सुनाए । युनिभर्सिटी अफ  रोयन, फ्रान्समा अध्यापन तथा अनुसन्धानमा वर्षौ खर्चिएका उनको प्रस्तुति सरस र रमाइलो थियो।

काठमाडौं महानगरको प्रगतिः वृक्षारोपणदेखि मोनोरेल सम्भाव्यता अध्ययनसम्म

काठमाडौं महानगरपालिकाले वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ। नगर प्रमुख विद्यासुन्दर शाक्यले बिहीवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको प्रगति विवरणमा वृक्षारोपणदेखि मोनोरेलको सम्भाव्यता अध्ययनसम्म उल्लेख गरिएको छ।

प्रलेस प्रतिभा पुरस्कार सीतालाई

प्रगतिशील लेखक सङ्घ नेपालले यस वर्षको ‘प्रलेस प्रतिभा पुरस्कार’ प्यूठानका ‘युद्धभित्रका संस्मरण’ पुस्तकका स्रष्टा सीता विकलाई प्रदान गर्ने भएको छ। सङ्घका अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा बसेको सचिवालय बैठकले पुरस्कार चयन समितिको सिफारिशलाई अनुमोदन गरेको हो।

राष्ट्रिय गौरवका १६ आयोजनाको प्रगति ८० प्रतिशतमाथि

गत आर्थिक वर्ष २०७४–७५ मा १६ वटा राष्ट्रिय गौरवका आयोजनाले ८० प्रतिशतभन्दा बढी प्रगति हासिल गरेका छन् । सरकारले प्राथमिकताका साथ सञ्चालन गरिरहेका २१ आयोजनामध्ये ती आयोजनाको प्रगति ८० प्रतिशतमाथि देखिएको हो।

उत्तर कोरियासँगको वार्तापछिको प्रगतिप्रति ट्रम्प ‘अत्यन्त खुशी’

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्तापछि भएको प्रगतिबाट आफू “अत्यन्त खुशी” भएको बताएका छन्।

फागुन २५ बाटै साग गर्ने अडान, पूर्वाधार निर्माणमा ठोस प्रगति छैन

भौतिक पूर्वाधार निर्माणमा कुनै ठोस प्रगति नभए पनि फागुन २५ बाट काठमाडौंमा दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करण आयोजना गर्ने अडानमा नेपाल कायम छ।

भौतिक निर्माणमा उल्लेखनीय प्रगति

आर्थिक वर्ष ०७४-७५ सकिनै लाग्दा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय वीरगन्जमार्फत सार्वजनिक महत्वका सरकारी भौतिक संरचना निर्माणमा उल्लेखनीय प्रगति देखिएको छ।

प्रगति टेक्स्टायले कपडा उत्पादन क्षमता बढायो

मुुलुकमा करिब ९० प्रतिशत कपडा विदेशबाट आयत भैरहेको अवस्थामा यहाँको एक टेक्स्टायल(कपडा) उद्योगले करिब २७ करोड रुपैयाँ लगानी थपेर उत्पादन क्षमता बढाएको छ ।

सय दिनमा पर्यटन मन्त्रालयको ९५ प्रतिशत कार्यप्रगति

सरकार गठनको सय दिन पुगेको अवसरमा पर्यटन मन्त्री रविन्द्र अधिकारीले यस अवधिमा आफ्नो मन्त्रालयमातहत भएका कामको प्रगति सार्वजनिक गरेका छन्।

प्रगतिशील र समाजवादउन्मुख बजेट आउँछ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रगतिशील र समाजवाद उन्मुख बजेट ल्याउने बताएका छन्।

‘तीव्र आर्थिक प्रगतिका लागि तत्काल लगानी बढाउनुपर्छ’

पूर्वअर्थमन्त्री रामशरण महतले नेपालमा तीव्र गतिमा आर्थिक विकास गर्न तत्काल लगानी बढाउनुपर्नेमा जोड दिएका छन्।

निर्माणाधीन आयोजनाको प्रगति १५ दिनभित्र बुझाउन निर्देशन

सरकारी तथा निजी क्षेत्रका निर्माणाधीन जलविद्युत् आयोजनाको प्रगति सन्तोषजनक नरहेको भन्दै सरोकारवाला संस्था तथा कम्पनीलाई विवरण बुझाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निर्देशन दिएको छ।

निर्माणाधीन आयोजनाको प्रगति विवरण बुझाउन निर्देशन

सरकारी तथा निजी क्षेत्रका निर्माणाधीन जलविद्युत् आयोजनाको प्रगति सन्तोषजनक नरहेको भन्दै सरोकारवाला संस्था तथा कम्पनीलाई १५ दिनभित्र विवरण बुझाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निर्देशन दिएको छ।

हतियार परीक्षण रोक्ने प्योङयाङको घोषणा ‘अर्थपूर्ण प्रगति’ को सङ्केत : सोल

दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्लु हाउसले शनिबार उत्तर कोरियाद्वारा आणविक हतियार तथा क्षेप्यास्त्र परीक्षणलाई रोक्ने घोषणालाई कोरियाली प्रायद्वीपको समस्या समाधानको ‘अर्थपूर्ण प्रगति’को बाटो भएको जनाएको छ।

सशस्त्र प्रहरीको एपिएफ र बंगलादेशको कावरान प्रगति संघ भिड्दै

इलाममा जारी चौथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा शुक्रबार (आज) सशस्त्र प्रहरीको एपिएफ र बंगलादेशको कावरान प्रगति संघबीच प्रतिस्पर्धा हुँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्