२० वैशाख २०८१ बिहीबार
image/svg+xml

महाशिवरात्रीमा तौलेश्वरनाथ महादेव मन्दिरमा १० हजार बढीले गरे पूजा

महाशिवरात्रीका अवसरमा तौलिहवास्थित प्राचीन तौलेश्वरनाथ महादेवसहित जिल्लाका शिव मन्दिरहरुमा भक्तजनको भीड लागेको छ।

महाशिवरात्रीमा पशुपति दर्शन गर्नेको भीड (फोटोफिचर)

आज महाशिवरात्री पर्व, देशभर आराध्यदेव महादेवको पूजा आराधनासहित मनाइँदैछ।

आज महाशिवरात्रि, देशभरका शिव मन्दिरमा दर्शनार्थीको भीड

हिन्दूहरुको ठूलो पर्व महाशिवरात्री आज भगवान शिवको पूजाआराधना गरेर मनाइँदै छ।

महाशिवरात्रीको तयारी पूरा,वृद्धवृद्धाका लागि लाइनमा बस्नु नपर्ने

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री पर्वका लागि सबै तयारी पूरा भएको जनाएको छ। शुक्रबार कोषका कोषाध्यक्ष नारायण सुवेदीले शिवरात्रीको लागि सबै तयारी पूरा भइसकेको बताएका हुन्।

महाशिवरात्रीमा फेरी पनि गाँजा भाङ प्रतिबन्ध, जगतगुरु शंकराचार्य सरस्वती निश्चलानन्द स्वामी आउने

महाशिवरात्रीमा छिमेकी देश भारत पुरी मठका जगतगुरु शंकराचार्य सरस्वती श्रीनिश्चलानन्द स्वामी आउने भएका छन्।

धार्मिक एवं सांस्कृतिक पर्व संवर्द्धनमा सरकार प्रतिबद्ध छः देउवा

प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत महाशिवरात्री हिन्दूहरूको पर्व भए पनि नेपालमा सबै धार्मिक समुदायले श्रद्धापूर्वक मान्ने गरेको उल्लेख गर्दै नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको बताए।

पशुपति धर्मशाला छिट्टै सरकारको स्वामित्वमाः मन्त्री आले

मन्त्री आलेले पशुपतिप्रति गिद्धे दृष्टि लगाउनेहरूको कहिल्यै कल्याण नहुने बताउँदै भक्तजनको सुविधाका लागि सफा, सर्वसुलभ शौचालय र पानीको धाराको व्यवस्था गरिने समेत बताए।

मौलापुर मधानी महोत्सवलाई भव्य र सभ्य बनाउने तयारी

रौतहटको मौलापुरमा फागुन १७ महाशिवरात्रीको अवसरमा आयोजना हुने तेस्रो मधानी महोत्सवलाई भव्य बनाउने तयारी नगरपालिकाले गरेको छ।

अन्तर सुरक्षाटिम मैत्रीपूर्ण भलिबलको उपाधि भीमकालीलाई

महाशिवरात्री तथा सेना दिवसको अवसरमा ताप्लेजुङको फुङ्लिङस्थित भीमकाली गुल्मले आयोजना गरेको अन्तर सुरक्षा टिम भलिबल प्रतियोगिताको उपाधि आयोजक टिमले रक्षा गरेको छ।

पशुपतिनाथमा महाशिवरात्री पर्व मनाउँदै भक्तजन (फोटो फिचर)

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ।

आज महाशिवरात्रीः तीन लाख भक्तजनले दर्शन गर्ने अपेक्षा

शिवरात्रीमा सधैं झकिकाउ हुने पशुपतिनाथ क्षेत्रमा यसपटक सामान्य तयारी गरिएको छ। गत वर्ष फूलमालाले मन्दिर क्षेत्र सजाइए पनि यसपालि कमै फूल प्रयोग भएको छ। वरिपरि गेट बनाउने तथा सजाउने काम पनि भएको छैन। भारतबाट आउने भक्तजन तथा साधुसन्तको संख्या कम हुने भएकाले सोही अनुसार तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

अव्यवस्थाले भक्तजनलार्इ सास्ती

भक्तपुर कमलविनायककी सिर्जना बस्नेत बेलैमा पशुपतिनाथको दर्शन गरेर घर फर्किने मनशायले सोमबार बिहान ३ बजे नै पशुपतिनाथको मन्दिर परिसर पुगेर लाइन लागिन्। लाइन खुकुलो नै भएकाले चाँडै दर्शन गर्न पाइनेमा उनी ढुक्क थिइन्। तर पशुपतिनाथ मन्दिरको मूलढोकामा पुग्दा १ बजिसकेको थियो।

महाशिवरात्रीमा १२ लाख भक्तजन आउने

यस वर्षको शिवरात्रीमा देशविदेशबाट १० देखि १२ लाख भक्तजनले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको छ।

प्रधानमन्त्री देउवाद्वारा महाशिवरात्रीको शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले महाशिवरात्रीका अवसरमा समस्त हिन्दू धर्मावलम्बीलाई आज शुभकामना दिएका छन् ।

एमाले अध्यक्ष ओलीद्वारा महाशिवरात्रीकाे शुभकामना

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाशिवरात्रीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्