२८ कार्तिक २०८१ बुधबार
image/svg+xml

दुबईमा भेट्टाएको १ लाख १८ हजार डलर फिर्ता गर्ने नेपाली सम्मानित

दुबईमा एक नेपाली कामदारले कफी सपमा फेला पारेको लाखौं रुपैयाँ फिर्ता गरेका छन्।

जोशी अमेरिकी विश्वविद्यालयका पहिलो नेपाली डीन

तनहुँमा जन्मेर अमेरिकामा बसोबास गर्दै आएका डा जीत जोशी एक अमेरिकी विश्वविद्यालयको पहिलो नेपाली डीन बनेका छन्।

‘नेपाली साहित्य दलालीतर्फ जाँदैछ’

समालोचक तथा कवि नेत्र एटम (नेत्रमणि सुवेदी) पेसाले त्रिभुवन विश्वविद्यालयमा  प्राध्यापन  गर्छन्।  साहित्यको समालोचना गर्दै  आएका  एटमसँग नेपाली साहित्यमा  कविताको  उपस्थिति र समालोचनाका नयाँ आयाम अनि साहित्यको विकृतिका विविध पाटोमा आधारित रहेर  शुक्रवारकर्मी प्रजु पन्तले गरेको  कुराकानी

नेपाली बजारमा होन्डा ग्राजिया भित्रियो

स्याकार ट्रेडिङ कम्पनीले नयाँ होन्डा ग्राजियालाई नेपाल भित्र्याएको छ । नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ज्योति ग्रुपको अग्रणी कम्पनी हो ।

नेपाली डुबानमा पर्दा मन दुख्दैन ?

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई ‘भारतीय बाँधका कारण नेपाली भूमि डुबानमा पर्दा तपाईंको मन दुख्छ कि दुख्दैन’ भनेर सोधेका छन्।

मादी नदी पुलमा राखिएको बम नेपाली सेनाद्वारा निष्क्रिय

तनहुँको व्यास नगरपालिका–३ मादी नदीको पुलमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ।

नेपाली अर्थतन्त्रको नालीबेली ‘अर्थात् अर्थतन्त्र’

आर्थिक क्षेत्रका विज्ञका रुपमा परिचित सुजीव शाक्यको पुस्तक ‘अर्थात् अर्थतन्त्र’ सार्वजनिक भएको छ।

नेपाली विषय बचाउ अभियानमा ऐक्यबद्धता

कक्षा १२ सम्म सय–सय पूर्णांकको अनिवार्य नेपाली विषय समावेश गर्न थालिएको अभियानमा नेपाल शिक्षक महासंघ, त्रिवि नेपाली केन्द्रीय विभाग र मानक नेपाली भाषा अन्तर्राष्ट्रिय सञ्जालले ऐक्यबद्धता जनाएका छन्।

नेपाली मिडियामाथी रोक लगाइएकोमा मुख्यमन्त्री गुरुङको असन्तुष्टि

भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणका क्रममा नेपाली मिडियामाथी रोक लगाइएकोमा प्रदेश नम्बर चारका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले असन्तुष्टि जनाएका छन्।

‘यसकारण नेपालीमा किताब ’

अर्थविद् सुजीव शाक्य आफ्नो नयाँ पुस्तक अर्थात् अर्थतन्त्र’ लिएर पाठकमाझ आएका छन् । ‘नेपाल आर्थिक मञ्च’का अध्यक्ष समेत रहेका शाक्यले यसअघि अंग्रेजी भाषामा ‘अनलिसिङ नेपाल’ लेखिसकेका छन्।नेपालयबाट प्रकाशन हुन लागेको ‘अर्थात् अर्थतन्त्र’ आज शनिबार विमोचन हुँदै छ । यस पुस्तकबारे लेखकसँग नागरिक सहकर्मी सन्तोष न्यौपानेले गरेको कुराकानी :

एक अर्ब सहयाेगकाे घाेषणा गर्दै माेदीले भने, 'नेपालीकाे स्वाभिमान सगरमाथाभन्दा अग्लाे'

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नेपाल भ्रमण प्रधान तीर्थयात्रीको रुपमा भएको बताएका छन् । उनले जनपुरस्थित १२ विघामा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा सम्बोधन गर्दै भने, ‘मेरो यसपटकको भ्रमण प्रधानमन्त्रीको हैसियतभन्दा पनि प्रधान तीर्थयात्रीको रुपमा हुँदैछ ।’

डरलाग्दो छ विदेशी भूमिमा नेपाली श्रमिकको मृत्युदर

सप्तरीका ४४ वर्षीय दशनराम मोची रोजगारीको सिलसिलामा दुबई गएको चार महिना नबित्दै परिवारले उनी लडेर घाइते भएको खबर पायो। घाइते भएको २४ घण्टामै उनको दुःखद निधन भयो।

ढाकामा नेपाली कला

बङ्गलादेशको राजधानी ढाकामा सुरु भएको नेपाल कला मेला २०१८ मा नेपाली कलाको फरकपनको स्वाद पारखीहरूले लिन थालेका छन् । सोमबारदेखि नेपाल कला मेला सुरू भएको हो।

जापानमा नेपालीले चलाएको कार दुर्घटना

जापानको होक्काइदो स्टेटको साप्पोरो शहरमा नेपालीले चलाएको सवारी साधन गम्भीर दुर्घटनामा परेको छ। मादक पदार्थ सेवन गरेर गाडी चलाएका कारण उक्त दुर्घटना भएको सञ्चारमाध्यमले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्