२४ वैशाख २०८१ सोमबार
image/svg+xml

म्याग्दीका तामाखानी अलपत्र

म्याग्दीका विभिन्न १४ स्थानमा तामा, स्लेट, खरीलगायतका खानी, शिलाजित, अन्य बहुउपयोगी औषधि, वनस्पति उत्खनन्, प्रशोधन र पहिचानको अभावमा खेर गइरहेका छन्।

जङ्गलमै पुरिए म्याग्दीका तामाखानी

करिब १०० वर्ष पहिला स्थानीयवासीहरुले तिनै खानीबाट तामा निकालेर घरायसी भाँडाबर्तनहरु बनाउने गर्दथे। बाहिरबाट तामाका भाँडाहरु खरिद गर्नु पर्दैनथ्यो। तत्कालीन सरकारले खानी उत्खनन् गर्नेहरुबाट कर लिन थालेपछि खानी बन्द भएका हुन्।

जग्गा दान गर्ने दाजुभाइलाई सम्मान

सोलुदूधकुण्ड नगरपालिका–३, तामाखानीमा एक सामाजिक संस्थालाई जग्गा दान गर्ने दाजुभाइलाई सम्मान गरिएको छ।

तामाखानी सञ्चालनमा आएन

जिल्लाको मालिका गाउँपालिका–४, भिरखानीको तामाखानीलाई स्थानीय राजनीतिक दलका नेताले स्थानीय तह, प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा आफ्नो चुनावी नारा नै बनाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्