२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

८० हजार घुसहित इन्जिनियर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले जिल्ला प्राविधिक कार्यालय जाजरकोटका इन्जिनियर अन्जयकुमार देवलाई ८० हजार रुपियाँ घुससहित पक्राउ गरेको छ।

१ करोड १५ लाख बढी रकमसहित हुन्डी कारोवारी पक्राउ

पर्सा प्रहरीले मुद्राको अवैध ओसारपसार (हुन्डी) कारोवारमा संलग्न रहेको अभियोगमा एक व्यापारीलाई नियन्त्रणमा लिएको छ।

राजधानीमा मरेका कुखुरा बेच्दै हिडेका ३ जना पक्राउ

राजधानीको नयाँ बजारमा मरेका कुखुरा बेच्न हिडेका ३ जनालाई प्रहरीले गाडीसहित नियन्त्रणमा लिएको छ।

घुससहित गाउँपालिकाका ईन्जिनियर पक्राउ

घुससहित बाँकेको डुडुवा गाउँपालिकाका ईन्जिनियर तेजराज खड्का पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरबाट खटिएको टोलीले नेपालगन्जको विपीचोकस्थित दंगाली केसी मःम सेन्टरबाट शुक्रबार राती एक लाख रूपैयाँ नगदसहित खड्कालाई पक्राउ गरेको हो।

एक लाख घुससहित डुडुवाका इञ्जिनीयर खड्का पक्राउ

बाँके डुडुवा गाउँपालिकाका इञ्जिनीयर तेजराज खड्का एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका छन्।

विप्लव माओवादीको कार्यक्रम अश्रु ग्याँस प्रहार, चार पक्राउ

नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहको कार्यक्रममा हस्तक्षेप गरेको छ। गमगढीको कृष्णाचोकमा नेपाल नेपाल कम्युनिष्ट पार्टी बिप्लव समूहको सामाना र रारा सांस्कृतिक परिवारले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको हो। प्रहरीले कार्यक्रममा एक सेल अश्रु ग्याँस समेत प्रहार गरेको छ। प्रहरीको हस्तक्षेप पछि माओवादी कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको छ। झडप पछि प्रहरीले बिप्लव समूहका चार जना कार्यकर्तालाई पक्राउ गरेको हो।

गोंगबु क्षेत्रमा गुण्डागर्दी गर्ने चार पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँले गोंगबु क्षेत्रमा गुण्डागर्दी गर्ने चार जनालाई पक्राउ गरेको छ।

माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका अधिकारकर्मी पक्राउ

अनसनरत डा गोविन्द केसी र गंगामाया अधिकारीको जीवनरक्षाको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका अधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

विश्वकपबारे बाजी खेल्ने १० हजार जना पक्राउ

थाइल्याण्डमा विश्वकप फुटबल प्रतियोगिता २०१८ का विभिन्न खेललाई लिएर बाजी खेलेको आरोपमा दश हजार जना पक्राउ परेका छन्। प्रहरीका एक उच्च अधिकारीले त्यति धेरै मानिसलाई पक्राउ गरेको तथ्य बुधबार सार्वजनिक गरेका हुन्।

यातायात कार्यालयबाट आठ बिचौलिया पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँले यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई दुःख दिने आठ बिचौलियालाई पक्राउ गरेको छ।

यौन दुर्व्यवहारको आरोपमा स्वास्थ्य प्रमुख पक्राउ

संखुवासभाको पाँचखपन नगरपालिका ६ जलजला स्वास्थ्य चौकीका प्रमुखसहित दुई जना यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन्। सोही स्वास्थ्य चौकीमा कार्यरत एक महिलालाई दुर्व्यवहार गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्।

भ्रष्टाचारविरूद्ध कठाेर महाथिर : पूर्वप्रधानमन्त्री रज्जाक पक्राउ

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रज्जाक मंगलबार पक्राउ परेका छन्। भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्ने आयोगका तर्फबाट उनलाई अनुसन्धान तथा सोधपुछका लागि पक्राउ गरिएको अधिकारीहरुले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्