२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

भागशान्ति नेपाल !

मिल्ने/नमिल्ने, कानुनले दिने/नदिने, आवश्यक/अनावश्यक सबै ठाउँमा बार्गेनिङ चल्दा मुलुक भने दिन/प्रतिदिन झन् झन् थला परिरहेको छ। तर नेताहरूले एकरत्ति पनि यो वास्तविकता महसुस गरिरहेका छैनन्।

ताप्लेजुङमा एमालेका दुईवटा पार्टी कार्यालय, ओली पक्षले राख्यो एमालेको साइनबोर्ड

ताप्लेजुङमा नेकपा एमालेका दुई वटा पार्टी कार्यालय हुने देखिएको छ। ओली समूहले यसअघि आफ्नो मातहतमा कायम रहेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को कार्यालय रहेको ठाउँमै नेकपा एमालेको बोर्ड राखेको छ।

बिहीबारदेखि दुई दर्जन कार्यालयको साइनबोर्ड हटाइँदैे

झन्डै दुई दर्जन जिल्लाका सरकारी कार्यालय आगामी बिहीबारदेखि खारेज हुँदै छन्। खारेज हुने भएपछिबिहीबारदेखि नै ती कार्यालयमा राखिएका साइनबोर्ड हटाइने भएको छ।

महानगरको साइनबोर्डहरुमा निर्वाचन विरोधी नारा लेख्ने पक्राउ

भरतपुर महानगरपालिका र तीनवटा वडा कार्यालयको साइनबोर्डमा कालो पोतेर निर्वाचन विरोधी नारा लेख्ने एक व्यक्तिलाई प्रहरीले शुक्रबार बिहान नियन्त्रणमा लिएको छ ।

गाउँपालिका कार्यालयमा झुण्डाएको साइनबोर्ड तोडफोड

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले रौतहट जिल्लाको विभिन्न स्थानमा स्थापना गरिएको गाउँपालिका कार्यालयमा झुण्डाएको साइनबोर्ड तोडफोड गरेका छन्। स्थानीय तह संरचनाको विरोध गर्दै उनीहरुले वोर्ड तोडफोड गरेका हुन्।

धादिङका नगर र गाउँपालिकामा कार्यकारी अधिकृत तोकिए, साइनबोर्ड फेरियो

सरकारको निर्णयअनुसार धादिङ जिल्लामा स्थानीय तह कार्यन्वयनमा आएको छ। सोमबारबाट जिल्ला विकास समिति ‘जिल्ला समन्वय समितिमा’ रुपान्तरित भएको छ। सरकारले शुक्रबारबाटै स्थानीय निकाय भङ्ग गरेर तह कार्यान्वयनमा ल्याए पनि २ दिन लगातार बिदा परेकाले सोमबारबाट काम थालिएको हो।

स्थानीय तहकाे संरचनाअनुसार साइनबोर्ड, लेटरप्याड र छाप फेरिँदै

सरकारले स्थानीय तह पुनर्संरचनाको अन्तिम खाका राजपत्रमा प्रकाशित गरेपछि जिल्लामा धमाधम स्थानीय तह कार्यान्वयनको लहर चलेको छ । जिल्ला विकास समिति फेरिएर ‘जिल्ला समन्वय समितिको कार्यालय’ बनेपछि कार्यालयको साइनबोर्ड पनि ‘जिल्ला समन्वय समिति’मा परिवर्तन गरिएको छ।

साइनबोर्ड एउटा, धन्दा अर्कै

असल सिद्धान्तले असल आचरण अपेक्षा गर्छ। कुनै पनि सिद्धान्त वा विचार जतिसुकै आदर्श भए पनि त्यसको पालन गरिएन भने त्यो अर्थहीन हुन्छ। हाम्रा अग्रजले राम्रो सिद्धान्त दिएर गएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्