२६ आश्विन २०८३ सोमबार
image/svg+xml

जापानमा ३७ वर्षमा अमेरिकी सेनासम्बद्ध व्यक्तिविरुद्ध झण्डै ५ हजार आपराधिक घटना

जापानमा सन् १९८९ देखि सन् २०२६ को मे महिनासम्म अमेरिकी सेनाका सदस्य, नागरिक कर्मचारी तथा उनीहरूका परिवारका सदस्य संलग्न चार हजार ९९८ आपराधिक घटना दर्ता भएका छन्।

हङकङलाई हराउँदै साउदी अरेबिया १० रनले विजयी

आईसीसी पुरुष टी-२० विश्वकप एसिया सब-रिजनल छनोट ‘बी’ अन्तर्गत साउदी अरेबियाले हङकङलाई १० रनले पराजित गरेको छ।

पाथीभरामा भक्तजनको लर्को

नवरात्र सुरु भएसँगै पाथीभरामा भक्तजनको आगमन बढेको छ। नवरात्रको पहिलो दिन आज बिहानैदेखि मन्दिरमा देवीको पूजार्चना गर्नेको घुँइचो लागेको छ।

कांग्रेस महाधिवेशनको मतगणना जारी, उपसभापति र महामन्त्रीमा कसको कति मत?

कुल ७ हजार ४३ मत खसेकोमा २ हजार २३१ मत गणना हुँदा विभिन्न पदका उम्मेदवारले मत प्राप्त गरेका छन्।

सलमान खानले ल्याए आफ्नो आधिकारिक युट्युब च्यानल, यस्तो हुनेछ कन्टेन्ट

बलिउडका भाइजान अभिनेता सलमान खानले आफ्नो आधिकारिक युट्युब च्यानल ‘बिइङ द सलमान खान’ सुरु गरेका छन्।

दुई वर्षमा सक्नुपर्ने काम पाँच वर्षमा आधा पनि भएन, ठेकेदार भन्छन्-कांग्रेस महाधिवेशनमा छु

बेलासे-राकसे-गोलाखर्क सडक खण्डको काम दुई वर्षमा सक्नेगरी ठेक्का लिएर पाँच वर्षमा आधा पनि नगर्ने खड्का-कृष्ण-सक्षम जेभीका प्रोप्राइटर जाजरकोटका प्रकाश खड्का हुन्।

नेपालले गुमायो चौथो विकेट, रोहित पौडेलको अर्धशतक

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ।

बूढीगण्डकी बाढी : उद्धार तथा राहतमा जुट्न पूर्वप्रधानमन्त्री देउवाको आग्रह

पूर्वप्रधानमन्त्री देउवाले बूढीगण्डकी नदीमा आएको बाढीले नदी किनारका बस्तीमा पारेको असरप्रति दुःख व्यक्त गरेका छन्।

सभामुख अर्यालसँग केन्याका नेपाली अवैतनिक वाणिज्यदूत डा. अस्करको शिष्टाचार भेट

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग केन्या गणराज्यको नैरोबीस्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करले शिष्टाचार भेट गरेका छन्।

भोटेकाेशी बाढी: पीडितलाई ६३ लाख सहयोग

भोटेकाेशी बाढीपीडितको सहयोगार्थ पाँचखाल नगरपालिका र खानीखोला गाउँपालिकाले ६३ लाख छ हजार ६६६ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा दाखिला गरेका छन्।

बुढीगण्डकी बाढीपछि उद्धारमा जुट्न कांग्रेसको आह्वान

बुढीगण्डकी नदीमा अचानक आएको बाढीबाट भएको क्षतिप्रति नेपाली कांग्रेसले सरकारको ध्यानाकर्षण गराउँदै उद्धार कार्य तीव्र बनाउन आग्रह गरेको छ।

बूढीगण्डकी बाढी : पुल र जलविद्युत् आयोजनामा क्षति

गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले बाढीबाट भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गर्दै विभिन्न बस्तीका घर डुबानमा परेको र केही संरचना बगाएको जनाएको छ।

क्यानडाविरुद्ध रोहित पौडेलको अर्धशतक, नेपालको इनिङ्स सम्हाल्दै

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपालका रोहित पौडेलले अर्धशतक पूरा गरेका छन्।

एनआरएनएका २३ वर्ष : जलविद्युत्, बैंकिङ, पर्यटन, स्वास्थ्य र शिक्षा क्षेत्रमा महत्वपूर्ण उपलब्धि

गैरआवासीय नेपालीहरूको लगानीलाई नेपालमा भित्र्याउन लामो समयदेखि गरिएको पैरवीपछि १० अर्ब रुपैयाँको एनआरएनए डेभलपमेन्ट फन्डमार्फत लगानीका नयाँ अवसर खुलेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्