८ श्रावण २०८३ शुक्रबार
image/svg+xml

ट्रम्पले अनुदान रोकेपछि यौन व्यवसायमा लाग्न बाध्य नेपालका ट्रान्सजेन्डर अभियन्ता

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) मार्फतको कोष गुमाउँदा उनीहरूसँग बाँच्नका लागि अत्यन्त कम विकल्प मात्र बाँकी छन्। एचआईभीविरुद्धको लडाइँमा एक समय सक्रिय रहेका ट्रान्सजेन्डर कर्मचारीसमेत अहिले बाध्यतावश यौन कार्यमा संलग्न हुनुपरेको छ।

सरकारले आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय

सरकारले सबै मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई प्रगाढ तुल्याउँदै आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई पनि निरन्तरता दिने जनाएको छ।

भोजपुरी सुपरस्टार खेसारी लाल यादवविरूद्ध उजुरी दर्ता

आपत्तिजनक तस्बिर तथा भिडियोहरू सामाजिक सञ्जालमा फैलाइएको आरोप लगाएकी हुन्।

बाग्मती किनारबाट हटाइएका बस्ती क्षेत्रमा खुला पार्क निर्माण गरिने

बाग्मती नदी किनारबाट हटाइएका अव्यवस्थित बसोबास भएका क्षेत्रलाई खुला सार्वजनिक क्षेत्रका रूपमा विकास गरिने भएको छ।

अर्थमन्त्री वाग्लेलाई उद्योग मन्त्रीले भनिन्: बजेटका आठ सुधार कार्यक्रम कार्यान्वयनमा लागेका छौँ

चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालयसँग छलफललाई तीव्र बनाएको छ।

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री पोखरेल

मन्त्री पोखरेलले शैक्षिक परामर्श व्यवसायीका लागि निर्धारण गरिएको रु २५ लाख धरौटीको व्यवस्थाबाट सरकार पछि नहट्ने बताएका छन्।

बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुराको बडीमालिका क्षेत्रमा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन निर्देशन दिएका छन्।

प्रहरीले मात्र सडक सुरक्षा गर्न सक्दैन: आईजीपी कार्की

आईजीपी दानबहादुर कार्कीले सडक सुरक्षा प्रहरीको मात्र जिम्मेवारी नभई सरकार, सञ्चारमाध्यम, निजी क्षेत्र र नागरिक समाजसहित सबैको साझा दायित्व भएको बताएका छन्।

फेरि पनि जनताले विकल्प खोज्न थाले: सभापति राई

सभापति जयन्ती देवी राईले देश वर्तमान समयमा गम्भीर संकटमा रहेको भन्दै जनअधिकार कमजोर बन्दै गएको टिप्पणी गरेकी छन् ।

गत आवमा ताप्लेजुङबाट १४ लाख क्युविक फिट काठको स्थानान्तरण इजाजत प्रदान

आर्थिक वर्ष २०८२/८३ मा ताप्लेजुङबाट १४ लाख बढी क्युविक फिट काठको स्थानान्तरण इजाजत प्रदान गरिएको छ।

वर्तमानलाई न्याय गर्न इतिहासका असल पक्षको अनुसरण गर्न सक्नुपर्छ: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाले गरेको त्याग, बलिदान, साहस र वीरताका कारण आज नेपाली भई शिर उचो बनाएर गौरवका साथ उभिन सकेका बताएका छन् ।

बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाऔँ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाउनुपर्ने बताएका छन्।

कमजोर सञ्चार माध्यमले बलियो प्रश्न गर्न सक्दैनन् : सञ्चारमन्त्री डा.तिमिल्सिना

सञ्चारमन्त्री तिमिल्सिनाले स्वतन्त्र, उत्तरदायी र विश्वसनीय पत्रकारिताले मात्रै सुशासन, पारदर्शिता र लोकतान्त्रिक मूल्यलाई सुदृढ बनाउन सक्ने उल्लेख गर्दै सरकार नियन्त्रणमुखी पत्रकारितामा विश्वास नगर्ने स्पष्ट पारे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्