म बसेको मुटु अचेल कसलाई दियो होला
कहाँ होला यतिञ्जेल कसलाई दियो होला, मिलाएर तालमेल कसलाई दियो होला। सोध्न मन छ तिमीबिना बाँच्दिनँ भन्नेलाई, म बसेको मुटु अचेल कसलाई दियो होला।
कहाँ होला यतिञ्जेल कसलाई दियो होला, मिलाएर तालमेल कसलाई दियो होला। सोध्न मन छ तिमीबिना बाँच्दिनँ भन्नेलाई, म बसेको मुटु अचेल कसलाई दियो होला।
भूल गर्यौ चिन्न नसकी को आफ्नो को पराई, अब के गर्छौ बेकारमा जिन्दगीसँग पछुताई। अभिमानको आगोले आफ्नै घर सल्काई,के गरयौ त असुल आफ्नै मन जलाई?
हजारौँ श्रमिकको आश्रयस्थल बनेको रात्रिकालीन व्यवसायलाई सरकारकै पहलमा व्यवस्थित बनाउन आवश्यक छ। रात्रिकालीन व्यवसायलाई रोजगारीको थलोका रूपमा स्थापित गर्दै व्यवसायी र श्रमिकको मानव अधिकारको रक्षा राज्यले गर्नुपर्छ।
सम्बन्धविच्छेदका सम्बन्धमा मुलुकी ऐनमा भएजस्तो स्वविवेकीय अधिकार संहिताले अदालतलाई दिएको छैन । दफा ९४ र ९५ को पूर्वसर्त पूरा भएमा पक्षको मन्जुरी नभए पनि एक वर्षको कुलिङ पिरियड कुर्नुपर्ने अवस्था छैन।
भूमाफियाहरू भूपति बन्न खोज्दैछन्, भत्काई पुराना संरचना नै रोज्दैछन्। कात्रोमा खल्ती हुँदैन भन्दाभन्दै पनि,धन बोकी यमलोकमा लाने सोच्दैछन्।
यसरी व्रत बस्ने अविवाहित महिलाले आफूले चिताएको जस्तो राम्रो असल पति पाउने र मनका सम्पूर्ण इच्छा पूरा हुने विश्वास गरिन्छ भने बिहे भइसकेका महिलाको पति र आफ्नो परिवारको शुभमंगल भई घरमा राम्रो हुने जनविश्वास छ।
वचन लगाइन् घरकीले भट्टीमा समातिन् अर्कीले साथीभाइ पनि टाढिए मुख छोप्दै भाग्छन् बर्कीले सेलोले आश्याङ सोलोले।
चोखो माया पराईतिरै टाँसेका छौ रे, त्यो मनमुटु सबै उतै गाँसेका छौ रे! जता मल्कु उतै ढल्कु बानी तिम्रो देखें, उसकै अघि कृत्रिम हाँसो हाँसेका छौ रे!
जीवनदर्शन उनका कविताको अर्को लक्ष्य हो। भोगाइका क्रममा आउने हरेक कुरा स्विकार्नुपर्छ, सरल बाटो हिँड्नु मात्रै जीवन होइन, पहाड र पर्ततको दुर्लङ्घ्य उकालो चढ्नु पनि हो भन्ने उनको भनाइ छ। ‘जिन्दगी फूल मात्र होइन प्रिय’मा कल्पनाको उडान भर्ने प्रेमिकालाई वास्तविकतामा फर्किन अनुरोध गरेका छन्।
मदिरा पसलमा जोडीहरू अँगालो हालेर बस्छन् कोरोना सर्दैन स्कुलमा स्वास्थ्यको मापदण्ड हुन्छ त्यसैले सरकारलाई बच्चा स्कुल गएको मन पर्दैन गेट बन्द छ सिक्न पाइँदैन अब देशलाई स्कुल चाहिंदैन!
मैले मन पराएको ऊ। उसले मन पराएको म। मन पराएकोबाटै यस्तो दुर्व्यवहार हुन थालेपछि भनौँ कसलाई? के मलम लगाउँ पीडामा? कहाँ गएर पोखौँ वेदना? उत्तर थिएनन्। थिए त केवल प्रश्नका चाङ मात्र।
माया भन्नु भ्रम रहेछ म फसिसकेछु, सच्चा माया भन्दै म डसिइसकेछु। आफैलाई हराई प्रियतमको यादमा, माकुराको आमा बन्दै गलिसकेछु।
उधारोमा जीवन किन्ने शहर हो काठमाडौं, भाउ होइन दाउ चिन्ने शहर हो काठमाडौं। अपमान र तिरस्कारको जहर पिलाएर,लाखौं स्वप्ना क्षणमै छिन्ने शहर हो काठमाडौं।
काठमाडौं वरिपरिका अग्ला र चुच्चो परेका पहाड हिउँले सेतै फुले नेवार बुढा मान्छेको कपाल जस्तै अनि ती पहाडबाट बग्दै तल झरेको हिउँ कतै बाहुन बाजेको निधारमा पोतिएको वैष्णवी चन्दन जस्तै हिउँ झरेको दृश्य जोगीको फुलेको दारी जसरी पृथ्वीको छातीसम्म टल्किएको हो कि होइन?