हिजबुल्लाहसँगको भिडन्तमा चार इजरायली सैनिक मारिए
दक्षिणी लेबनान र हिजबुल्लाहबिच भएको झडपमा चार इजरायली सैनिक मारिएका छन्। टाइम्स अफ इजरायलका अनुसार दुई जना घाइते भएका हुन्।
दक्षिणी लेबनान र हिजबुल्लाहबिच भएको झडपमा चार इजरायली सैनिक मारिएका छन्। टाइम्स अफ इजरायलका अनुसार दुई जना घाइते भएका हुन्।
मरकाजी प्रान्तको महलत शहरमा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
कूटनीतिक दबाब दिनुअघि अमेरिकाले इरानको क्षेप्यास्त्र र जलसेनालाई ध्वस्त पार्ने रणनीति बनाएको थियो। इरानले होर्मुज मार्ग अवरुद्ध गरेपछि विश्वव्यापी ऊर्जाको मूल्य बढेको छ। अमेरिकामा पनि इन्धनको मूल्य तीन वर्षयताकै उच्च भएको छ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमालेको सचिवालय बैठक बसेको हो।
बिहारको नालन्दास्थित गणेश मन्दिरमा भएको भागदौडमा आठ महिला भक्तजनको मृत्यु भएको छ।
भक्तपुर र महोत्तरीमा गएराति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नेछिन्।
जी–७ ले इरानमा चलिरहेको युद्धको बीचमा विश्वव्यापी ऊर्जा बजार स्थिर गर्न आवश्यक उपायहरू अबलम्बन गर्न तयार रहेको घोषणा गरेको छ।
वर्तमान सरकारका चार मन्त्री ललितपुरको पुल्चोकस्थित पुरानो मन्त्री निवासमै बस्ने भएका छन्। उनीहरू सर्वोच्च अदालतका १३ न्यायाधीशसँग एउटै परिसरमा बून लागेका हुन्।
बिहान ११ बजेका लागि बैठक बोलाइएको भएपनि अझै बैठक सुरु हुन सकेको छैन।
रास्वपाका सभापति रवि लामिछाने र लोसपाका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ।
यो जरिवाना उनको केन्द्रीय सम्झौताको तलबको लगभग आठ महिना बराबर रहेको बताइएको छ।
नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट नौ जनालाई पक्राउ गरेको छ।
प्रधानाध्यापकसहित तीन जनाविरुद्ध छात्रवृत्ति रकम हिनामिना गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको जिप दुर्घटना हुँदा दुई जना सरकारी कर्मचारीको घटनास्थलमा मृत्यु भएको छ।