क्रान्तिलाई उत्पादन र अर्थतन्त्रसँग नजोड्दा जनतामा वितृष्णा : विप्लव
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले क्रान्तिलाई उत्पादन र अर्थतन्त्रसँग जोड्न नसक्दा जनतामा वितृष्णा र विचलन आएको बताए।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले क्रान्तिलाई उत्पादन र अर्थतन्त्रसँग जोड्न नसक्दा जनतामा वितृष्णा र विचलन आएको बताए।
समाजवादी मोर्चाले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायत नेताविरुद्ध काठमाडौं जिल्ला अदालतले जारी गरेको आदेशप्रति ध्यानाकर्षण भएको जनाएको छ।
जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ।
भौतिक संरचनामा केही परिवर्तन त भएको छ तर जनताको अपेक्षा, चाहना र आर्थिक जीवन पद्धतिमा खास परिवर्तन हुन सकेको छैन। त्यसले जनतालाई ठूलो बेचैनी बढिरहेको मैले देखेको छु।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेपाल कम्युनिस्ट पार्टीका महासचिव हुन्। शसस्त्र द्वन्द्वका बेला तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्कमल दाहालका विश्वसापात्र रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेका उनी सरकार र माओवादीबीच २०६३ मा भएको विस्तृत शान्ति सम्झौतापछि भने नेत्तृत्वसँग असन्तुष्ट रहे।
नेपालका विप्लवलाल श्रेष्ठ जारी १९औं एसियाली खेलकुदको करातेमा शुक्रबार कांस्य पदकको प्रतिस्पर्धामा चुकेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकारमा रहनका लागि समाजवादी मोर्चा गठन नभएको बताएका छन्।
सत्तारूढ माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आजदेखि काठमाडौंमा बस्ने भएको छ।
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबिच आज बिहान भेट भएको हो।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' ले समाजवादी मोर्चा नेपाली राजनीतिको नयाँ मोड रहेको बताएका छन्।
सार्वजनिक हितमा प्रयोग गर्ने भन्दै डेढ दशकअघि तत्कालीन खाद्य संस्थानले म्याग्दीको बेनी नगरपालिका–७ स्थित बेनी बजारको केन्द्रमा रहेको जग्गा व्यक्तिले खरिद गरेपछि आन्दोलनमा उत्रिएका राजनीतिक दलको राजनीतिक दलको अनुचित लेनदेनको अडानले जग्गाधनीले भोगचलन गर्न पाएका छैनन्।
आइतबार माओवादी धारका ९ दलले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अझैपनि राज्य नेपाली जनताको भइनसकेको भन्दै पुर्नसंगठित र पुन:संरचना गर्न जरुरी रहेको बताएका हुन्।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्धलाई अपराधिकरण गरेर उपलब्धिहरुलाई बिनाश गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई मुद्दा लगाइएको बताएका छन्।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरस्थित स्वास्थ्य कार्यालय नजिक एक घरमा बम बनाउने क्रममा बुधबार बेलुका ८ः१० बजेतिर विस्फोट भएको थियो।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन्।