१८ आश्विन २०८३ आइतबार
image/svg+xml

लोकदोहोरी प्रतिष्ठानकी अध्यक्ष रीता थापा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवार

लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी छन्।

जसपा नेपालका चार नेताले दिए सामूहिक राजीनामा

जनता समाजवादी पार्टी (जसपा) नेपालका चार नेताले पार्टीको साधारण सदस्यसमेत नरहने गरी सम्पूर्ण जिम्मेवारीबाट सामूहिक राजीनामा दिएका छन्।

नयाँ नेपाल सुहाउँदो कांग्रेस बनाउने एजेन्डासहित महामन्त्रीमा शंकर तिवारीको उम्मेदवारी

तिवारीले कांग्रेसलाई विचारका आधारमा अघि बढाउन र रुपान्तरणको प्रक्रियालाई थप प्रभावकारी बनाउन आफूले उम्मेदवारी दिएको बताएका हुन्।

चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित मुस्ताङमा

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरलानाका हुँदै शनिबार उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ।

नेसन्स लिगमा इंग्ल्यान्डको ऐतिहासिक जित, स्पेन पनि विजयी

यूईएफए नेसन्स लिगअन्तर्गत गएराति भएको खेलमा इंग्ल्यान्डले क्रोएसियामाथि ७-० को फराकिलो जित निकालेको छ।

ट्याक्टर दुर्घटना हुँदा चालकको मृ*त्यु

नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

कांग्रेस महाधिवेशन आजदेखि : खुलामञ्चमा के-के हुँदैछ ?

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज अपराह्न खुलामञ्चमा हुँदैछ। यही असोज २२ गतेसम्म हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ।

‘दृश्यम ३’ अजय देवगनको करियरमा ठूलो ओपनिङ फिल्म

‘दृश्यम ३’ अजय देवगनको करियरकै सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्मसमेत बनेको छ। यसअघि ‘सिंघम अगेन’, ‘सिंघम रिटर्न्स’ र ‘गोलमाल अगेन’ लगायतका उनका फिल्मले गरेको पहिलो दिनको कमाइलाई समेत यसले उछिनेको बताइएको छ।

‘थर्ड पोल’ गठनको कुरा गर्दै मिराज भन्छन्, ‘३५ वर्षदेखि देश बिग्रियो भन्नेले सरकार निर्माण गर्दैमा समस्या समाधान हुदैंन’

नयाँ दल खोल्नुको उद्देश्य केवल राजनीतिक अभ्यास वा शक्ति आर्जन गर्नु नभई देशले भोगिरहेको राजनीतिक, आर्थिक र सामाजिक समस्याको समाधान दिन सक्ने विचार र शक्ति निर्माण गर्नु रहेको उनको भनाइ छ।

दुबई भ्रमण भिसा : परिवार वा साथीलाई ‘स्पोन्सर’ गर्दा कति तलब चाहिन्छ ?

तलबको मापदण्ड पूरा गर्नुका साथै स्पोन्सरसँग युएईको वैध आवास भिसा र मान्य एमिरेट्स परिचयपत्र हुनुपर्छ। माग गरिएमा आम्दानीको प्रमाण पनि दिनुपर्छ।

‘प्रत्येक मातृभाषाले आफ्नै इतिहास, जीवनदृष्टि र सांस्कृतिक स्मृति बोकेको हुन्छ’

टेकुको ऐतिहासिक तथा सांस्कृतिक परिवेशमा आयोजना गरिएको कार्यक्रमले साहित्यलाई मन्दिर, संग्रहालय, संस्कृति र समुदायको जीवनसँग जोड्ने प्रयास समेत गरेको थियो।

सुधारिएको कांग्रेस हेर्ने इच्छा छ : रक्षा बम

उनले कांग्रेसको १५औँ महाधिवेशनले पार्टीभित्रको आत्मालोचना र सुधारको आवश्यकतालाई गम्भीरतापूर्वक लिनुपर्ने बताएकी छन्।

तिम्रो मेरो साथ छुट्यो तर तिम्रो याद छुटेन

तिम्रो मेरो साथ छुट्यो तर तिम्रो याद छुटेन, सिसा जस्तै चर्कियो फुट्यो दिल फेरि जुटेन।

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

सशस्त्र प्रहरी बलले रु १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार छलेर ल्याइएका विभिन्न सामान बरामद गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्