‘नागरिकता बेच्ने’ माइली सरकारको योजनामा के छ ?
खुला बजारका पक्षधर माइलीले अर्जेन्टिनालाई थप प्रतिस्पर्धी बनाउन सार्वजनिक खर्च घटाएका छन्। डलर सञ्चिति बढाउन र अर्थतन्त्र सुधार्न उनले विभिन्न नियम खुकुलो बनाएका छन् भने व्यापारमा रहेका अवरोध पनि कम गरेका छन्।

