५ आश्विन २०८१ शनिबार
image/svg+xml

मौनअवधिको पूर्ण रुपमा पालना गर्न आग्रह

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको मौनअवधिको पूर्ण रुपमा पालना गर्न/गराउन सबै राजनीतिक दल र उम्मेदवारलाई पुनःआह्वान गरेका छन्।

मौन अवधि सुरु, प्रचारप्रसार बन्द

देशका दुई सय ८३ वटा स्थानीय तहमा आइतबार हुने पहिलो चरणको निर्वाचनका लागि बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ। मौन अवधि सुरु भएसँगै राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसार बन्द भएको छ।

बिहीबार मध्यरात देखि मौन अवधि, प्रचार-प्रसार गर्न नपाइने

बिहीबार मध्यरातदेखि स्थानीय तह निर्वाचनको मौन अवधि शुरु हुने भएको छ। मौन अवधिको समयमा चुनावी प्रचार प्रसार निषेध हुने निर्वाचन आयोगले जनाएको छ। आइतबार स्थनीय तहको पहिलो चरणको निर्वाचन हुँदैछ।

नेपाल टेलिकमको पल्स अवधि घट्यो

नेपाल टेलिकमका मोबाइल ग्राहकले नयाँ वर्षको दिनबाट १० सेकेन्डको एक पल्सको सुविधा पाउने भएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार वैशाख १ गतेदेखि नै टेलिकमले पल्सको अवधि घटाउने लागेको हो।

बहराइनका प्रतिपक्षी प्रमुखको जेलको अवधि कटौती

सन् २०१४ देखि जेलमा रहेका बहराईनको प्रतिपक्षी दलका प्रमुख नेता सेख अली सल्मानको जेल अवधि उच्च अदालतले सोमबार कटौती गरिदिएको छ ।

चुनाव अवधि भर नेताहरूले सरकारी गाडीमा चढन नपाउने

वैशाख ३१ गते तोकिएको स्थानीय निर्वाचनको वातावरण निर्माण गर्न महोत्तरीका सरकारी कार्यालय प्रमुखहरूलाई गम्भीर बन्न जिल्ला प्रशासन कार्यालय महोत्तरीले निर्देशन दिएको छ ।

बिमा अवधि सकिएका कामदारलाई तीन महिना 'ग्रेस'

वैदेशिक रोजगारीमा रहेका कसैको बिमाको अवधि सकिएको छ? यसअघि गरेको बिमाको अवधि सकिएको छ भने तीन महिनासम्म सरकारले तपाईंहरूको निःशुल्क बिमाको अवधि लम्ब्याएको छ। त्यसैले जतिसक्दो चाँडो सम्बन्धित निकायमा सम्पर्क गर्न ढिला नगर्नुस्।

श्रम स्वीकृतिभन्दा बिमाको अवधि बढी

प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनपछि वैदेशिक रोजगारीमा जाने कामदारको म्यादी जीवन बिमाको अवधि बढाइएको छ। दाहालको निर्देशनपछि माघ १५ गतेदेखि नै बिमा कम्पनीहरूले गम्भीर खालका रोगबापतको क्षतिपूर्ति तथा बिमा अवधि थप गरिएको भन्दै कामदारलाई आर्थिक भार पर्ने गरी प्रतिव्यक्ति सरदर साढे आठ सय रुपैयाँ थप शुल्क उठाउन थालिसकेका छन्।

निर्धारित समयमा चुनाव हुन नसके संसदको अवधि थप्पनु पर्छ: अध्यक्ष गच्छदार

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले निर्धारित समयभित्र निर्वाचन हुन नसके संसद्को अवधि थप्नुपर्ने अबस्था आउने बताएका छन्।

माथिल्लो त्रिशूली ‘थ्री ए’ निर्माण सुरू हुने, ऋण अवधि थप्न चिनियाँ पक्षलाई आग्रह

गोरखा भूकम्पका कारण क्षतिग्रस्त माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य चाँडै सुरु हुने भएको छ । कुल ६० मेगावाट क्षमताको सो आयोजना गत वर्ष नै सम्पन्न हुनेपर्नेमा भूकम्पका कारण ढिलाई भएको हो ।

अमेरिकाद्वारा टिपिएस अवधि थप

अमेरिकी सरकारले २०७२ सालको भूकम्पबाट विस्थापित भएका र २०७२ असार ९ गते वा सोअघि निरन्तर र शारीरिक रूपमा संयुक्त राज्य अमेरिकामा उपस्थित रहँदै आएका नेपालीका लागि अस्थायी संरक्षण हैसियत अर्थात् टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिएस) को समावधि थप गरेको छ।

दसैंको अवधिमा भएका दुर्घटनामा २१ जनाको मृत्यु

इटहरी- दसैको सप्तमीको दिन मादकपदार्थ सेवन गरि (असोज २२ गते राति) तिब्र गतिमा मोटरसाइकल कुदाउँदा कोसी राजमार्ग अन्तर्गत सुनसरीको इटहरी वडा नं. २४ मा एकै परिवारका दाजुभाईको घटनास्थलमै मृत्यु हुन पुग्यो।

दसैँको अवधिमा साना सवारी दुर्घटना बढी

चाडपर्वको समयमा हुने सवारी दुर्घटनामा यसवर्ष दसैँको समयमा केही कमी आएको देखिएको छ । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार यसवर्षको दसैँ अवधिमा पश्चिमाञ्चलमा ३७ वटा सवारी साधन दुर्घटना भएकामा २३ जनाले ज्यान गुमाएका छन् । मृतकमध्ये अधिकांश दसैँ मनाउन यात्रामा थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्