९ मंसिर २०८१ आइतबार
image/svg+xml

परीक्षणको दायर बढाउँदै काठमाडौं महानगरपालिका

महानगरपालिकाका प्रायः सबै वडामा मानिसको बाक्लो बस्ती रहेकाले पछिल्लो समय हरेक दिन सङ्क्रमण बढिरहेका छन्। नयाँ भेरियन्टको कोभिड–१९ सङ्क्रमणबाट मानिस थला पर्न थालेपछि महानगरले सम्पर्क चक्र टुटाउन यस किसिमको अभ्यास गर्न लागेको हो।

बढ्दो सामाजिक सञ्जालको दुरुपयोगले बढाउँदै सम्बन्धविच्छेद

पछिल्लो समय वैदेशिक रोजगार, रेमिट्यान्सको दुरुपयोग, बढ्दो सामाजिक सञ्जालको प्रयोग, महिलामा हिंसा, अन्याय सहनु हुन्न भन्ने सोच, चेतना र जागरणको विकास भएकाले सम्बन्धविच्छेदका घटना बढ्दै गएको जिल्ला अदालत बागलुङका न्यायाधीश वासुदेव न्यौपानेले बताए।

२५० छोरीबुहारी पढाउँदै कर्णाली सरकार

कर्णाली प्रदेश सरकारले २५० छोरीबुहारीलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम प्रभाकारी देखिएको छ।

शिक्षक अभावमा कार्यालय सहयोगीले पढाउँदै

सल्यानको एक विद्यालयमा कार्यालय सहयोगीले पढाउँदै आएका छन्। तलब नपाएका शिक्षकले विद्यालय छोडेपछि कार्यालय सहयोगी राधिका परियारले विद्यार्थीहरुलाई पढाउन थालेकी हुन्।

स्थानीय तहमा निगरानी बढाउँदै अख्तियार

स्थानीय तहमा व्यापक मात्रामा भ्रष्टाचार बढेको गुनासो बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली रौतहटमा सक्रिय भएको देखिएको छ। अख्तियारको हेटौँडा कार्यालयको टोली रौतहटमा तीन दिनदेखि छानबिनमा सक्रिय रहेको देखिएको छ।

विद्यालयमा पढाउँदै ट्राफिक प्रहरी !

ट्राफिक प्रहरी भन्ने वितिकै सडकमा गाडी चेकजाँच गर्ने, सडकमा सवारीको व्यवस्थापन गर्ने बुझिन्छ। तर पछिल्लो समय ट्राफिकको परिचय यतिमै सिमित छैन्। आफूलाई थप परिस्कृत गर्दै विद्यार्थीलाई ‘क्लास’ दिने काम पनि ट्राफिक प्रहरीबाट भइरहेको छ।

स्मार्ट सिटी भन्दै जग्गाको भाउ बढाउँदै

अघिल्लो बैशाख २४ गते काठमाडौं उपत्यका विकास प्राधिकरणमा निर्णय भयो, ‘उपत्यकामा चारवटा स्मार्ट सिटी बनाउने।’ त्यसको लागि उपत्यकाका चारै दिशाका चार कोणमा नयाँ सहर बनाउन प्राधिकरणले काठमाडौंको इसान कोण (पूर्व–उत्तर), आग्नेय कोण (पूर्व–दक्षिण), नैऋत्य कोण (दक्षिण–पश्चिम) र उत्तर दिशाको १ लाख ३० हजार रोपनी क्षेत्रफलको जमिनमा भौतिक परिवर्तन अर्थात् कित्ताकाटमा रोक्क गर्यो ।

पूर्वाधार बढाउँदै कोलकाता बन्दरगाह

भारतको पश्चिम बंगाल प्रान्तमा रहेको कोलकाता बन्दरगाहले आफ्नो पूर्वाधार बढाउन लागेको छ।

ब्रोइलर प्यारेन्टको उत्पादन बढाउँदै कब नेपाल

ब्रोइलर कुखुरापालन व्यावसायिक बन्दै जाने क्रममा चल्लाको माग पनि बढ्न थालेपछि नेपालमा ब्रोइलरको प्यारेन्ट स्टक (माउ चल्ला) उत्पादन गर्ने एकमात्र कम्पनी कब नेपाल प्रालिले उत्पादन क्षमता बढाउने भएको छ ।

ट्रम्पले किन बढाउँदैछन् रक्षा बजेट ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको आगामी वर्षको रक्षा बजेट बढाउने तयारी गरेका छन्। उनले सन् २०१९ का लागि अर्थात आगामी वर्षका लागि ७१६ अर्ब अमेरिकी डलर बराबरको बजेट प्रस्ताव गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।

दर्शक बढाउँदै ‘मिस्टर झोले’

शुक्रबारबाट रिलिज भएको फिल्म ‘मिष्टर झोले’ले दुई दिनमा १ करोड १० लाखको व्यापार गरेको निर्माण पक्षले दाबी गरेको छ ।

बचतको पनि ब्याज बढाउँदै बैंक

मुद्दती खाताको ब्याजदर नबढाउने ‘भद्र सहमति’ गरेका बैंकहरुले उक्त खाताको ब्याज नबढाए पनि सर्वसाधारणले सबैभन्दा बढी प्रयोग गर्ने बचत खाताको ब्याज भने बढाउन थालेका छन् ।

पहुँच बढाउँदै बैंक

पछिल्लो समय बैंकहरुले प्रतिस्पर्धी रुपमा बजार विस्तार गर्दै लगेका छन् । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले बैंक नपुगेका स्थानीय तहमा पहुँच पु¥याउन निर्देशन दिएपछि बैंकहरुले शाखा स्थापना गरेर ती क्षेत्रमा सुविधा पु¥याउन थालेका हुन् ।

मतगणना झण्डै ५० प्रतिशत, अग्रता बढाउँदै बाम

चौवीस घण्टादेखि जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना झण्डै ५० प्रतिशत सम्पन्न हुन लाग्दा बाम गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन्।

माओवादी केन्द्रका सापकोटा अग्रता बढाउँदै

प्रतिनिधिसभा सदस्य क्षेत्र नं. १ मा माओवादी केन्द्रका उम्मेदवार अग्निप्रसाद सापकोटाले अग्रता बढाइरहेका छन्। उनले १ हजार ५ सय ३० प्राप्त गरेका छन्। उनलाई कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले पछ्याइरहेका छन् । उनले ६ सय ४६ मत पाएका छन्। चारवटा केन्द्रको मत गणना भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्