३१ वैशाख २०८१ सोमबार
image/svg+xml

लगातार किन बढी रहेको छ सुनको मूल्य ?

पछिल्लो समय सुनको मूल्य निरन्तर बढ्ने क्रममा छ।केही दिन यताको सुनको बजार भाउ हेर्ने हो भने नेपालको इतिहासमै सर्वाधिक रह्यो।

एकै दिनमा चाैबीस सय रुपैयाँ घट्यो सुनको मूल्य

चुलिदै गएको सुनको मूल्य मंगलबार एकाएक घटेको छ। सुनको मूल्य एक तोलामा २४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चार वर्षमा सुनको मूल्य दोब्बर, अहिले उछाल आउनुको कारण इजरायल–हमास युद्ध

नेपाली बजारमा यसरी ह्वात्तै सुनको मूल्य आकाशिदैँ जानुको कारण इजरायल–हमास युद्ध रहेको व्यवसायीहरू बताउँछन्।

मूल्य बढेसँगै ग्राहकको रोजाइमा सुनको कम तौलका गहना

ग्राहकहरूले सुनबाट बनेका कम तौलका गहनाहरु बढी माग गर्न थालेको शाक्यको भनाइ छ।

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख १७ हजार ७ सय पुग्यो

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १७ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

सुनको मूल्यमा नयाँ रेकर्ड

नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ४०० रुपैयाँ कायम भएको छ।

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख १६ हजार

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला मूल्य १ लाख १६ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

यो साता सुनको मूल्यमा गिरावट

नेपाली बजारमा यस साता सुनको मूल्य रु तीन हजार नौ सय १५ ले ओरालो लागेको छ।साताको पहिलो दिन आइतबार प्रति दस ग्राम रु ९६ हजार एक सय ९५ रहेको सुनको मूल्य साताको अन्तिम कारोबार भएको दिन आजसम्म आइपुग्दा ओरालो लागेको हो।आज प्रति दस ग्राम सुनको मूल्य रु ९३ हजार दुई सय ८० मा झरेको छ।

सुनको मूल्य प्रतितोला एक लाख १२ हजार छ सय

साताको कारोबारको पहिलो दिन आज सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु एक सयले बढेको छ।

सुनको मूल्य बढ्यो

आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्