२२ वैशाख २०८१ शनिबार
image/svg+xml

हेटौँडा उपमहानगरपालिकाको चार वडाको मतगणना सुरु

मतगणनाबारे निर्णय लिन शुक्रबार राति बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले आज ७ बजेदेखि मतगणना थाल्ने निर्णय गरेको भए पनि केहीबेरअघिदेखि मात्रै मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

हेटौंडा–ढल्केबर–इनरुवा प्रसारण लाइनमा अवरोधै अवरोध

हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण निर्माण सुरु भएको आठ वर्ष बित्दासमेत अझै सम्पन्न हुन सकेको छैन। बारम्बार अवरोधका कारण आयोजनाको निर्माण कार्य कहिले सम्पन्न हुने भन्ने अनिश्चित छ।

रुखमा झुण्डिएको अवस्थामा पुरुषको शव फेला

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अमर गजमेरका अनुसार उक्त शव स्थानीयवासी ५० वर्षीय रामकृष्ण बलामीको रहेको बुझिएको छ।

विकासका लागि तीनैको सहकार्य आवश्यकः मुख्यमन्त्री पौडेल

वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकास निर्माणलाई गति दिन तीनै तहका सरकारविच प्रभावकारी सहकार्य र समन्वय आवश्यक रहेको बताएका छन् । प्रदेश राजधानी हेटौंडामा बुधबार हेटौंडा उपमहानगरपालिकाको सातौं नगरसभा बैठकको उद्घाटन गरेपछि उनले जनताले देखिनेगरी विकास गर्न सवै सरकार एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्