२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्।

दश लाखको गरगहना चोर्ने २ जना २४ घन्टा मै पक्राउ

गत जेठ २१ गते घरमा कोही नभएको मौका छोपी स्थानीय ठाकुर भण्डारीको घरबाट गरगहना चोर्ने २ जना २४ घन्टा मै पक्राउ परेका हुन ।

भक्तपुरका कति सहकारीले दिन सकेका छैनन् बचत फिर्ता ?

कतिपय संस्थाले किस्ताबन्दीमा रकम फिर्ता गर्ने आश्वासन दिए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको बचतकर्ताको भनाइ छ ।

रास्वपा महाधिवेशनमा, कांग्रेस कलहमा

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो महाधिवेशनमा होमिएका बेला मुलुकको पुरानो मध्येको एक नेपाली कांग्रेस आन्तरिक कलहमा छ।

विश्व प्रतिष्ठित कान्स कर्पोरेट मिडिया एन्ड टिभी अवार्ड्सको निर्णायक मण्डलमा नेपालका रञ्जीत आचार्य

कर्पोरेट फिल्म, ब्रान्डेड कन्टेन्ट तथा भिजुअल स्टोरीटेलिङ क्षेत्रका उत्कृष्ट कृतिहरूलाई सम्मान गर्ने यो अन्तर्राष्ट्रिय अवार्ड सञ्चार तथा सृजनात्मक उद्योगको प्रतिष्ठित मञ्च मानिन्छ।

रास्वपामा महाधिवेशन सरगर्मी: सत्ता र सङ्गठन सुदृढीकरणको दोसाँधमा नयाँ चुनौती

वैकल्पिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको तयारीलाई देशव्यापी रूपमा तीव्रता दिएको छ।

सभापति थापासँग लामो समयदेखि कुराकानी भएको छैनः पूर्णबहादुर खड्का

खड्काले नवीकरण भएका तथा नयाँ क्रियाशील सदस्यता प्राप्त गरेका कार्यकर्तालाई ‘अद्यावधिक’को बहानामा दबाब दिने काम भइरहेकोबारे देशका विभिन्न स्थानबाट गुनासा आएको उल्लेख गरेका छन्।

निजामती अस्पतालको सेवा अब प्रदेशमै: वीरगन्ज र भरतपुरबाट कर्मचारीले सहुलियत पाउने

निजामती कर्मचारीले स्वास्थ्य उपचारका लागि काठमाडौंकै निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) धाउनुपर्ने बाध्यता अन्त्य गर्दै सरकारले प्रदेश स्तरमै उक्त अस्पतालको सेवा विस्तार गरेको छ।

संसद् अवरोध राष्ट्रहितका लागि हो : ऐन महर

प्रधानमन्त्रीको भनाइले राष्ट्रिय स्वाभिमान र कूटनीतिक मर्यादामाथि प्रश्न उठाएको दाबी गर्दै उनले सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने धारणा राखे।

एनसेलका ग्राहकहरूलाई अल्टिमा ग्याजेटहरूमा ६० प्रतिशतसम्म छुट

एनसेल र अल्टिमा लाइफस्टाइलबीच भएको साझेदारीसँगै एनसेल ग्राहकहरूले अल्टिमाका विभिन्न ग्याजेटहरूमा छुट प्राप्त गर्ने भएका हुन्।

लिपमोटर B10 टप भेरियन्टको मूल्य घट्यो, अब नयाँ मूल्य रु. ५४.९९ लाखमा उपलब्ध

यो परिमार्जित मूल्यले स्मार्ट र प्रविधिमैत्री इलेक्ट्रिक एसयूभी खोजिरहेका ग्राहकहरूका लागि लिपमोटर B10 लाई थप पहुँचयोग्य बनाउनेछ।

सीमा समस्या कूटनीतिक माध्यमबाटै हल हुन्छ, तेस्रो पक्षको मध्यस्थता खोजेका होइनौं: परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने भारत भ्रमण सम्पन्न गरी आइतबार साँझ स्वदेश फर्किएका छन्।

तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने भारत भ्रमण सम्पन्न गरी आइतबार साँझ स्वदेश फर्किएका छन्।

जिल्ला अस्पतालले सामान्य बिरामी रेफर गरे कारबाही हुने

जिल्ला अस्पतालहरूले सामान्य खालका अपरेशनका बिरामी केन्द्रीय अस्पतालमा रेफर गरे कारबाही हुने स्वास्थ्यमन्त्री निशा मेहताले बताइन्।

नयाँ बजेट क्षेत्रगत उद्देश्य र आवश्यकता बाहिर : विज्ञहरू

२०८३/०८४ को बजेट आवश्यकता भन्दा बाहिरको र क्षेत्रबाहिर बहकिएको विश्लेषक तथा अनुसन्धानकर्ताहरूले औँल्याएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्