२६ चैत्र २०८१ मंगलबार
image/svg+xml ११:३७ पूर्वाह्न

सेना दिवसको अवसरमा सजाइयो जङ्गी अड्डा (फोटोफिचर)

नेपाली सेनाले शनिबारसेना दिवस मनाउँदै छ। त्यसका लागि काठमाडौंस्थति रहेको सैनिक कार्यालय जङ्गी अड्डा झिलिमिली पारिएको छ।

जङ्गी अड्डामा आजदेखि पृतनापति समन्वयात्मक बैठक हुँदै

नेपाली सेनाले सैनिक मुख्यालय जङ्गी अड्डामा आजदेखि पृतनापति समन्वयात्मक बैठक गर्दैछ। महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा हुन लागेको उक्त बैठकमा पृतनापतिबाट आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तु स्थिति प्रतिवेदन पेश हुने सैनिक जनसम्पर्क सूचना निर्देशनालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्